08 Jun, 2026, Monday

खोज्नुहोस

समाचार

17 Nov,2024

राजेन्द्र महतो “र” को एजेण्ट हो ——- – किशोर बिश्वास

बिराटनगर / मङ्सिर ०२ / समाबेशी समाजबादी पार्टी नेपालका केन्द्रीय अध्यक्ष किशोर कुमार बिश्वासले कोशी प्रदेशका ६ जिल्लालाई छुट्टै प्रदेश बनाउन माग गरेका छन । बिश्वासले सुनसरी, मोरङ, झापा, उदयपुर, सप्तरी र सिरहालाई छुत्याएर एक प्रदेश बनाउनु पर्ने र कोशी प्रदेशका अरु १० पहाडी जिल्लालाई छुट्टै प्रदेश बनाउन माग गरेका हुन । उनले आउदो मङ्सिर […]

14 Nov,2024

न्युरो सर्जनहरुको सम्मेलन सुरु

बिराटनगर / कार्तिक २९ / न्युरो सर्जनहरुको अन्तरास्ट्रिय सम्मेलन आजदेखी सुरु भएको छ । नेपाल न्युरो सर्जन समाज ( NESON ) को आयोजनामा सो सम्मेलन हुनलागेको हो । सम्मेलन ३ दिनसम्म चल्ने छ । आज समाजले बिराटनगरको नोबेल अस्पतालमा पत्रकार सम्मेलनको आयोजना गरि सो जानकारी दिएको हो । सम्मेलनमा नेपाल भित्रका न्युरो सर्जनहरु, न्युरोसग सबन्धित […]

09 Nov,2024

शिवालयको साधारण सभा सम्पन्न

बिराटनगर / कार्तिक २४ / शिवालय बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १६ औ साधारणसभा आज सम्पन्न गरेको छ । बिराटनगर – ४ स्थित कन्चनबारी माध्यमिक बिद्यालय प्राङ्गणमा सो सभाको आयोजना गरिएको हो । सो अवसरमा संस्थाका अध्यक्ष यशबहादुर क्षेत्रीले आ.ब. २०८०/८१ को आय-ब्यय र २०८१/८२ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो भने लेखा […]

07 Nov,2024

बिराटनगरमा छैठको रौनक

बिराटनगर / कार्तिक २२ / आज नेपालभरी छैठ पर्व मनाइदैछ । खासगरी तराई-मधेस र काठमाण्डौका प्रमूख नदि, ताल-तलैया तथा घाटहरु बेहुली झै सिगारिएको छ र लाखौं भक्तजनहरुले अस्ताउदो सूर्यलाई अर्घ दिई भोलि बिहानको उदाउदो सूर्यको प्रतीक्षा गरिरहेका छन । नेपालको पूर्बी जिल्ला मोरङको बिराटनगरमा पनि आज छैठको उल्लास छ । बिराटनगरका सिङ्घिया घाट, परोपकार घाट, […]

29 Oct,2024

सन्सारी माईस्थानमा पुराण हुने

बिराटनगर / कार्तिक १३ / कार्तिक २३ गतेदेखि २९ गतेसम्म बिराटनगरमा सप्ताहब्यापी श्रीमद भागवत महापुराण कथा बाचन हुने भएको छ । बिराटनगर १० स्थित सनसारी माई स्थान तदर्थ संरक्षण समितीको आयोजनामा उक्त पुराण हुन लागेको हो । पुराणमा करिब २५ लाख रुपैया खर्च हुने बताइएको छ । पुराणबाट प्राप्त आम्दानीले सन्सारी माईस्थानको पुनर्निर्माण गरिने समितिका […]

25 Oct,2024

ग्यासको दुर्घटनाबाट वच्न सचेतना

बिराटनगर / कार्तिक ०९ / एल पी संयुक्त ग्यास किचन सेन्टरले ग्यास उपभोक्ताको सुरक्षाको लागि जनचेतनामूलक कार्यक्रम संचालन गरेको छ । सेन्टरले प्रयोगात्मक माध्यमबाट कार्यक्रम संचालन गरेकोले उक्त कार्यक्रम उपयोगी बनेको उपस्थित उपभोक्ताले बताएका छन । सेन्टरका तर्फबाट तिलक खड्का र सन्ध्या श्रेष्ठले उपभोक्ताले मुख्य रुपमा तीन कुरामा ध्यान दिएमा एल पी ग्यासबाट दुर्घटना नहुने […]

20 Oct,2024

यसरी पनि हुन्छ दुर्घटना

बिराटनगर / कार्तिक ०४ / सडकमा गेट बनाउन लागेको बाँस खसेर बिराटनगरमा एउटा कारमा गम्भीर क्षती पुगेको छ । कारमा सवार रहेका मानिसहरु भने सकुशल छन । बिराटनगर महानगरपालिका वडा नम्बर – ४ स्थित कन्चनबारी ( वडा कार्यालय छेउ ) मा उक्त दुर्घटना भएको हो । कन्चनबारी- इक्राही बीचको नहरमा आगामी कार्तिक २२ गते गरिने […]

19 Oct,2024

साधारणसभा सम्पन्न

बिराटनगर / कार्तिक ३ / सन्चारकर्मी सन्चार सहकारी संस्था लिमिटेड, बिराटनगरको १३ औ बार्षिक साधारणसभा पाचजना शेयर सदस्यहरुलाई सम्मान गर्दै हिजो सम्पन्न भएको छ । उक्त अवसरमा सम्मानित हुने शेयर सदस्यहरुमा अग्रज सदस्य शिबबहादुर कार्की, उषा सरदार, चिरञ्जीवी तिम्सिना, प्रह्लाद गुरागाई र श्याम सुन्दर सुतिहार हुनुहुन्छ । हिजो कार्तिक ०२ गते नेपाल पत्रकार महासङघ मोरङको […]

02 Oct,2024

काङ्ग्रेसको शुभकामना

बिराटनगर / २०८१ असोज १६ / नेपाली काङ्ग्रेस, कोशी प्रदेश समितीले हालैको बाढी पहिरोबाट सडक बाटो बन्द भएर आ-आफ्नो गन्तब्यमा जान-आउन नसकेका यात्रुहरुलाई तत्काल यातायातको ब्यबस्था गर्न प्रदेश तथा केन्द्र सरकारसग माग गरेको छ । बडादशैको पुर्बसन्ध्यामा आज बिराटनगरमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरि काङ्ग्रेसले बाढी पहिरोबाट घाइते भएका नागरिकको निशुल्क उपचारको ब्यबस्था गर्न र […]

15 Sep,2024

कृषि एक्स्पोको समापन

बिराटनगर / ३० भदौ २०८१ / भदौ २७ गतेदेखी सुरु भएको कृषि एक्स्पो २०८१ आजदेखि सकिएको छ । चारदिनसम्म सन्चालन गरिएको एक्स्पो अत्यन्त आकर्षक तथा सफल भएको प्रदर्शनीका अवलोकनकर्ताहरुले प्रतिक्रिया दिएका छन । कोशी प्रदेशमा पहिलो पटक आयोजना गरिएको कृषि क्षेत्रसँग सम्बन्धित यो प्रदर्शनीले कृषि क्षेत्रका अनगिन्ती समस्याहरु रहेको र त्यत्तिकै मात्रामा सम्भावनाहरु पनि रहेको […]