23 Apr, 2026, Thursday

खोज्नुहोस

शिक्षा

Shree Madi Ma Vi, Sankhuwashabha

28 Aug,2025

हिरक महोत्सव सम्पन्न

मादी, सङ्खुवासभा / भदौ १२ / सङ्खुवासभाको मादी नगरपालिका – ५ स्थित मादी माध्यमिक विद्यालयले आफ्नो ७५ औ बार्षिकोत्सब मनाएको छ । गत २००८ सालमा स्थापना भएको सो बिद्यालयले आज एक भब्य कार्यक्रमको आयोजना गरि हिरक महोत्सब मनाएको हो । बिद्यालयले निर्माण गरेको हिरक स्तम्भ र बिद्याकि देबी सरस्वतीको आकर्षक मुर्तिको राष्ट्रपति रामचन्द्र पौडेलले अनाबरण […]

08 Apr,2025

शिक्षक आन्दोलन उत्कर्षमा

काठमाडौ / चैत २६ / यतिखेर देशका सामुदायीक बिद्यालयहरु बन्द छन । चैत २० गतेदेखि सुरु भएको शिक्षकहरुको राजधानी केन्द्रित आन्दोलनका कारण बिद्यालयहरु बन्दभएका हुन । शैक्षिक सत्रको अन्त्यमा बार्षिक परीक्षाको नतिजा प्रकाशन गर्ने, बिद्यार्थी भर्ना गर्ने, भर्ना अभियान सन्चालन गरि बिद्यालय बाहिर रहेका सबै बालबालिकालाई बिद्यालय प्रबेश गराउने, आगामी शैक्षिक सत्रको योजना बनाउनु पर्ने, […]

22 Nov,2024

ECD सम्मेलन हुँदै

बिराटनगर / मङ्सिर ०७ / यही मङ्सिर २१ र २२ गते बाल बिकास सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ । पूर्बान्चल बिश्व बिद्यालय, शिक्षा शास्त्र संकायको आयोजनामा उक्त सम्मेलन हुन लागेको हो । सम्मेलनको उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गर्ने कार्यक्रम छ । “Envisioning Early Childhood Development ( ECD ) Ecosystem in Nepal” बिषयमा […]

शिक्षक आन्दोलन

21 Sep,2023

शिक्षक आन्दोलन जारी

नेपाल शिक्षक महासङघ, केन्द्रीय समितिको आह्वानमा नेपालका सामुदायिक बिद्यालयका शिक्षक, कर्मचारीहरु आन्दोलित बनेका छन । शिक्षक महासङ्घ लगायतका शैक्षिक संघसंगठनहरुले बिरोध गरिरहेकै बेला सरकारले एक पक्षीय रुपमा ल्याएको शिक्षा बिधेयक जबरजस्ती पास गराउने उद्देश्यले सङघीय सम्सदमा दर्ता गरेपछि शिक्षकहरु बिद्यालय बन्द गरेरै सडक आन्दोलनमा उत्रिएका हुन । शिक्षकले बिगतमा पनि पटक पटक आफ्नो हक, अधिकार […]

11 Jun,2023

सबैबाट धोखापाएका बिद्यालय कर्मचारीहरु

काठमाण्डौ /जेठ २८/ नेपाल बिद्यालय कर्मचारी परिषद यतिखेर आन्दोलनमा छ । गत जेठ २१ देखि २६ गतेसम्म पहिलो चरणको आन्दोलन अन्तर्गत देशका ७७ वटै शिक्षा बिकाश तथा समन्वय इकाईहरुमा धर्ना दिने कार्यक्रम सम्पन्न गरि २८ देखि आन्दोलनलाई केन्द्रीयकरण गरिएकोछ । आज २८ गते माइतीघर मन्डेलामा थाल ठटाएर सरकारलाई सुनाउने कार्यक्रम पनि सकिएको छ । आजको […]

तीनदिन बिद्यालय बन्द

03 Jun,2023

तीनदिन बिद्यालय बन्द ।

बिराटनगर । जेठ २० । पुर्बी तराई क्षेत्रमा अत्यधिक गर्मी बढेकोले जनजीबन अस्तब्यस्त हुँदै गएको छ । चर्को घामको साथै तातो हावासमेत बहन थालेपछी जनजीवन कठिन बनेको हो । गर्मीले दिउँसो सडक सुनसान छ भने व्यापार ब्यबसाय ठप्प प्राय छ । यसैबीच बिराटनगर महानगरपालिकाले भोलि जेठ २१ गतेदेखी २३ गतेसम्म ३ दिन बिद्यालय बिदा गरेको […]