23 Apr, 2026, Thursday

खोज्नुहोस

स्वास्थ्य

03 Feb,2026

महिला पत्रकारको लागि क्यान्सर जाच सिबिर सन्चालन

बिराटनगर / २०८२ माघ २० / नेपाल पत्रकार महासंघ, मोरङ शाखाले आज क्यान्सर सम्बन्धी चेतनामुलक कार्यक्रम सन्चालन गरेको छ । बिराट क्यान्सर इन्स्टीच्युटको प्राबिधिक सहयोगमा उक्त कार्यक्रम संचालन गरेको हो । बिराट क्यान्सर अस्पतालका वरिष्ठ डा. अस्मीता रायमाझीले बर्तमान समयमा प्राणघातक क्यान्सरको भयाबह अबस्थाको बारेमा स्पस्ट गर्नुभयो । आजै मोरङका महिला पत्रकारहरु र पुरुष पत्रकारका […]

10 Nov,2025

“आँखा र कान स्वास्थ्य” सम्बन्धि एक उपयोगी गोष्ठी

बिराटनगर / २०८२ कार्तिक २४ / बिराटनगर आँखा अस्पताल, रानी, बिराटनगरको आयोजनामा हिजो “Advocacy and lobbying meeting on Eye and Ear Health” बिषयक एकदिने गोष्ठी सम्पन्न भएको छ । कोशी प्रदेश, स्वास्थ्य मन्त्रालयको समन्वय रहेको सो कार्यक्रम “आँखा र कान स्वास्थ्य” क्षेत्रको महत्वपूर्ण मानिएको छ । कोशी प्रदेश, स्वास्थ्य मन्त्रालयका सचिब डा. यदुचन्द्र घिमिरेको प्रमुख […]

31 Jul,2025

रेडक्रसले नयाँ नेतृत्व पायो

काठमाडौ / २०८२ साउन १५ / नेपाल रेडक्रस सोसाइटी, केन्द्रीय कार्यालयले लामो प्रतीक्षा पछि नेतृत्व पाएको छ । रेडक्रस तीनमहिनादेखि नेतृत्व बिहिन थियो । नेपाल सरकारको यही साउन ९ गतेको निर्णयबाट बिनोद कुमार शर्माको अध्यक्षतामा ९ सदस्यीय केन्द्रीय तदर्थ समिती गठन भएको छ । नबगठीत समितिको उपाध्यक्षमा हरि बराल, महामन्त्रीमा मीनबहादुर मल्ल, कोषाध्यक्षमा लोकदर्शन श्रेष्ठ […]

31 Mar,2025

आँखा र कान स्वास्थ्य सम्बन्धि अभिमुखिकरण सम्पन्न

बिराटनगर / चैत १८ / बिराटनगर महानगरपालिका स्तरीय आँखा तथा कान स्वास्थ्य सम्बन्धी एकदिने अभिमूखिकरण कार्यक्रम आज सम्पन्न भएको छ । बिराटनगर – १३ स्थित बिराटनगर आँखा अस्पतालको सभाहलमा सम्पन्न अभिमुखिकरणमा महानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख दिलिपकुमार यादब, रमेश कार्की सहित बिराटनगरका सबै स्वास्थ्य केन्द्रगरी २४ जना प्रतिनिधिको सहभागिता थियो । नेपाल नेत्रज्योती संघ, लाहान आँखा […]

13 Jan,2025

विश्व क्यान्सर दिवसमा सचेतना

बिराटनगर / पुस २९ / लियो जिल्ला परिषद ३२५ को आयोजनामा आउदो माघ २२ गते ( फेब्रुअरी ४ ) मा दौड प्रतियोगिता हुने भएको छ । बिश्व क्यान्सर दिवसको अवसरमा उक्त प्रतियोगिता हुन लागेको हो । बिराटनगर – ४ स्थित नोबेल मेडिकल कलेजबाट बिहान ७ बजे सुरु हुने सो दौड प्रतियोगिता सहिद मैदानमा पुगेर सम्पन्न […]

16 Dec,2024

रेडक्रसको गोष्ठी हुदै

बिराटनगर / पुस १ / नेपाल रेडक्रस सोसाइटी, जुनियर युबा सर्कलको कोशी प्रदेश स्तरीय दुइदिने गोष्ठी आउदो पुस ५ र ६ गते हुने भएको छ । आबाशीय रुपमा हुने सर्कलको यस्तो गोष्ठी प्रत्येक बर्ष हुँदै आएको छ । नेपाल रेडक्रस सोसाइटी, मोरङ जिल्ला शाखाको आयोजनामा हुने यो गोष्ठीको आतिथ्यता भने मोरङको धनपालथान – ६ स्थित […]

28 Nov,2024

जनस्वास्थ्य दिवस मनाइदै

बिराटनगर / मङ्सिर १३ / नेपाल जनस्वास्थ्य संघले आफ्नो स्थापना दिवस मनाउने भएको छ । संघले भोलि मङ्सिर १४ गते देखि २० गतेसम्मको सात दिनमा सातै प्रदेशमा कार्यक्रम गर्ने र मङ्सिर २३ गते केन्द्रमा कार्यक्रम सम्पन्न गरि स्थापना दिवसलाई भब्यता दिने रुटिन बनाएको जनाएको छ । संघले बिराटनगरमा पत्रकार सम्मेलन गरि आफ्ना कार्यक्रम बारे जानकारी […]

14 Nov,2024

न्युरो सर्जनहरुको सम्मेलन सुरु

बिराटनगर / कार्तिक २९ / न्युरो सर्जनहरुको अन्तरास्ट्रिय सम्मेलन आजदेखी सुरु भएको छ । नेपाल न्युरो सर्जन समाज ( NESON ) को आयोजनामा सो सम्मेलन हुनलागेको हो । सम्मेलन ३ दिनसम्म चल्ने छ । आज समाजले बिराटनगरको नोबेल अस्पतालमा पत्रकार सम्मेलनको आयोजना गरि सो जानकारी दिएको हो । सम्मेलनमा नेपाल भित्रका न्युरो सर्जनहरु, न्युरोसग सबन्धित […]

17 Aug,2024

मंकीपोक्सको प्रकोप: विश्वव्यापी स्वास्थ्य संकटको घोषणा

विश्व स्वास्थ्य संगठनले अफ्रिकी मुलुकहरूमा मंकीपोक्सको प्रकोप बढ्दै गएको देखेपछि, विश्वव्यापी स्वास्थ्य आपत्काल घोषणा गरेको छ। मंकीपोक्स अत्यधिक संक्रामक रोग हो र अहिलेसम्म ४५० जनाले यसबाट ज्यान गुमाइसकेका छन्। यसको उपचार विधि अहिलेसम्म नरहेको र यो लागेमा यसको लक्षणको मात्र उपचार हुन्छ। वैज्ञानिकहरूको भनाइ अनुसार यस रोगको नयाँ भेरियन्ट अझै खतरनाक र तीव्र रूपमा फैलिने […]

06 Mar,2024

बिपन्नको उपचारमा कोशी सरकार उदासिन

बिराटनगर / फागुन २३ / कोशी प्रदेश भित्रका बिपन्न नागरिकलाई कडा रोग लागेमा उपचारमा सहयोग पुर्याउने उद्देश्यले पुर्ब मुख्यमन्त्री हिक्मत कुमार कार्की सरकारले ल्याएको लोकप्रिय कार्यक्रम एकबर्ष नपुग्दै सङ्कट्मा परेको छ । आर्थिक बर्ष २०८०/०८१ को बजेटमा सो कार्यक्रमका लागि बजेट बिनियोजन नगरिएपछि उक्त संकट उत्पन्न भएको हो । यसबाट कोशी प्रदेश सरकार बिपन्न जनताप्रती […]