25 Feb,2024
बिराटनगर/ फागुन १३/ यही फागुन १८ र १९ गते बिराटनगरमा दोस्रो डोरी तान प्रतियोगिता हुने भएको छ ।कोशी प्रदेश डोरी तान संघले हिजो शनिबार पत्रकार सम्मेलन गरि उक्त जानकारी दिएको हो । सो प्रतियोगितामा सात प्रदेशबाट छनौट भै आएका सात टीम र बिभागीय टीमहरु नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी समेत गरि १० टीमको […]
25 Feb,2024
बिराटनगर/ फागुन १३/ आगामी फागुन १६ गतेदेखी बिराटनगरमा एम. पी. एल. क्रीकेट प्रतियोगिता हुने भएको छ ।उक्त प्रतियोगिता चार दिनसम्म चल्नेछ । मारबाडी प्रीमियर लिग क्रीकेट प्रतियोगिता(एमपिएल) आयोजक समितिले उक्त जानकारी दिएको हो । आगामी फागुन १६ गतेदेखि १९ गतेसम्म सन्चालन हुने सो प्रतियोगितामा ५ टिमको सहभागीता रहने छ । मारबाडी समुदायका युवाहरुलाई खेल क्षेत्रमा […]