11 Jul,2025
बिराटनगर / असार २७ / सञ्चारकर्मी सञ्चार सहकारी संस्था लिमिटेड, बिराटनगरले आज मोरङका चारजना पत्रकारहरुलाई पुरस्कृत गरेको छ । उच्च अदालत बिराटनगरका माननीय मूख्य न्यायाधीश राजनप्रसाद भट्टराईले सबै पुरस्कृत पत्रकारहरुलाई दोसल्ला ओढाएर प्रमाणपत्र र नगदबाट सम्मानित गर्नुभएको हो । राष्ट्रिय समाचार समिती, बिराटनगरका पुर्ब पत्रकार मिनादेबी श्रेष्ठले गत २०७२ सालमा स्थापना गर्नुभएको महिला प्रोत्साहन पुरस्कार […]
26 May,2025
बिराटनगर / जेठ १२ / बिराटनगरबाट काठमाडौ पठाइएको सामानमा चोरीगर्ने नियतले पोका फुटाएको पाइएपछि यति एयरमा हुने गरेको चोरीको रहस्य खुलेको छ । यसबाट एयरको बिस्वसनियता माथी गम्भीर शंका उब्जिएको छ । गत जेठ १० गते बिराटनगरका प्रेमप्रसाद सन्जेलले यति एयरमा बुकिङ गरि डा बिनिता सन्जेलले पाउने गरि काठमाण्डौ पठाएको १४ किलो सामान डा बिनिताले […]
03 May,2025
बिराटनगर / बैशाख २० / यस बर्षको षष्टिका बस्नेत सूचनाको अधिकार पुरस्कार आज आयोजित एक विशेष कार्यक्रमका बीच अन्नपुर्ण पोष्टका ब्युरो प्रमुख किशोर बुढाथोकीलाई प्रदान गरिएको छ । त्यसैगरी षष्टिका बस्नेत सूचनाको अधिकार प्रोत्साहन पुरस्कार झापाका सुरेन्द्र भण्डारीलाई प्रदान गरिएको छ । बिश्व प्रेस स्वतन्त्रता दिवसको अवसर पारेर नेपाल पत्रकार महासंघ, मोरङ शाखाले आयोजना गरेको […]
13 Apr,2025
बिराटनगर / चैत ३१ / सञ्चार तथा सूचना प्रबिधि मन्त्रालयले गत चैत २९ गते अनलाइन मिडिया, युट्युब, तथा पत्रकरिता क्षेत्रका समसामयिक बिषयमा एकदिने अभिमुखिकरण तथा छलफल कार्यक्रम बिराटनगरमा सम्पन्न गरेको छ । मोरङका सम्बन्धित पत्रकारहरुको उल्लेख्य सहभागिता रहेको सो कार्यक्रम युट्युब, अनलाइन र फेसबुकको व्यापक प्रयोग तथा लोकप्रियताको बर्तमान परिप्रेक्षमा अत्यन्त उपयोगी देखिएको छ । […]
25 Dec,2024
बिराटनगर / पुस १० / कोशी प्रदेशका मुख्यमन्त्री मा. हिक्मत कुमार कार्कीले लगानी सम्मेलन विधि र प्रकृया बमोजिम हुने र समयमै हुने दाबी गर्नु भएको छ । नेपाल पत्रकार महासङघ, मोरङको प्रमाण – पत्र बितरण तथा पद हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथिको रुपमा बोल्दै मुख्यमन्त्री कार्कीले उक्त कुरा बताउनु भएको हो । बिराटनगरका दुई औद्योगिक संस्था […]
14 Dec,2024
बिराटनगर / मङ्सिर २९ / नेपाल पत्रकार महासङ्घ, मोरङ जिल्ला शाखामा सुशीला पाठकको अध्यक्षतामा नया कार्यसमिती गठन भएको छ । हिजो मङ्सिर २८ गते सम्पन्न निर्बाचनबाट उक्त समिति गठन भएको हो । नव गठित समितिको उपाध्यक्षमा सन्तोष सिग्देल,सचिबमा नेत्र पी अधिकारी, समाबेशी सह-सचिबमा श्यामसुन्दर सुतिहार, खुल्ला सह-सचिबमा रेवतीरमण निरौला र कोषाध्यक्षमा कौशल निरौला निर्बाचित भएका […]
25 Oct,2024
बिराटनगर / कार्तिक ०९ / एल पी संयुक्त ग्यास किचन सेन्टरले ग्यास उपभोक्ताको सुरक्षाको लागि जनचेतनामूलक कार्यक्रम संचालन गरेको छ । सेन्टरले प्रयोगात्मक माध्यमबाट कार्यक्रम संचालन गरेकोले उक्त कार्यक्रम उपयोगी बनेको उपस्थित उपभोक्ताले बताएका छन । सेन्टरका तर्फबाट तिलक खड्का र सन्ध्या श्रेष्ठले उपभोक्ताले मुख्य रुपमा तीन कुरामा ध्यान दिएमा एल पी ग्यासबाट दुर्घटना नहुने […]
11 Sep,2024
बिराटनगर / २६ – भदौ – २०८१ / बहु-प्रतिक्षित कृषि एक्स्पो भोलिदेखि बिराटनगरमा सुरु हुदैछ । एक्स्पोका लागि गरिएको बिशेष तयारी पूरा भैसकेको आयोजक सस्थाले जनाएको छ । बिराटनगर शहरको नजिकै रहेको कृषि थोक बजार कटहरीमा उक्त एक्स्पो सन्चालन हुदैछ । भोलिदेखी चारदिनसम्म चल्ने उक्त प्रदर्शनी अत्यन्त उपयोगी साबित हुने यस क्षेत्रका कृषक तथा उद्योगीहरुले […]
19 Aug,2024
बिराटनगर / भदौ ३- ०८१/ बिराटनगरको स्थापित राष्ट्रिय दैनिक पत्रीका उद्घोषले आफ्नो २० औ स्थापना दिबस मनाएको छ । स्थानीय उद्योग संगठन मोरङ्को सभाहलमा हिजो एक कार्यक्रमको आयोजना गरि सो दिवस मनाएको हो । उद्घोषले प्रत्येक बर्षको भदौ २ गते आफ्नो स्थापना दिबस मनाउने गर्दछ । सौगात प्रकाशनका अध्यक्ष तथा उद्घोषका सम्पादक मोहन भण्डारीको अध्यक्षतामा […]