13 Apr,2025
बिराटनगर / चैत ३१ / सञ्चार तथा सूचना प्रबिधि मन्त्रालयले गत चैत २९ गते अनलाइन मिडिया, युट्युब, तथा पत्रकरिता क्षेत्रका समसामयिक बिषयमा एकदिने अभिमुखिकरण तथा छलफल कार्यक्रम बिराटनगरमा सम्पन्न गरेको छ । मोरङका सम्बन्धित पत्रकारहरुको उल्लेख्य सहभागिता रहेको सो कार्यक्रम युट्युब, अनलाइन र फेसबुकको व्यापक प्रयोग तथा लोकप्रियताको बर्तमान परिप्रेक्षमा अत्यन्त उपयोगी देखिएको छ । […]
08 Apr,2025
काठमाडौ / चैत २६ / यतिखेर देशका सामुदायीक बिद्यालयहरु बन्द छन । चैत २० गतेदेखि सुरु भएको शिक्षकहरुको राजधानी केन्द्रित आन्दोलनका कारण बिद्यालयहरु बन्दभएका हुन । शैक्षिक सत्रको अन्त्यमा बार्षिक परीक्षाको नतिजा प्रकाशन गर्ने, बिद्यार्थी भर्ना गर्ने, भर्ना अभियान सन्चालन गरि बिद्यालय बाहिर रहेका सबै बालबालिकालाई बिद्यालय प्रबेश गराउने, आगामी शैक्षिक सत्रको योजना बनाउनु पर्ने, […]
01 Apr,2025
बिराटनगर / चैत १९ / यातायात ब्यबस्था कार्यालय, बिराटनगरमा ब्याप्त भ्रष्टाचार बारे अब खुलेरै बहस हुन थालेको छ । नेपालका अन्य कार्यालयहरुभन्दा बढी र खुल्लम खुल्ला भ्रष्टाचार हुन थालेपछी यो कार्यालय बदनाम समेत हुन पुगेको छ । कार्यालय प्रमुख भएर पाक्रम खा आएदेखि केही बिचौलिया र ड्राइभिङ सिकाउने सेन्टरहरुसग सेटिङ मिलाएर ठाडै रकम असुल्ने गरिएको […]
31 Mar,2025
बिराटनगर / चैत १८ / बिराटनगर महानगरपालिका स्तरीय आँखा तथा कान स्वास्थ्य सम्बन्धी एकदिने अभिमूखिकरण कार्यक्रम आज सम्पन्न भएको छ । बिराटनगर – १३ स्थित बिराटनगर आँखा अस्पतालको सभाहलमा सम्पन्न अभिमुखिकरणमा महानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख दिलिपकुमार यादब, रमेश कार्की सहित बिराटनगरका सबै स्वास्थ्य केन्द्रगरी २४ जना प्रतिनिधिको सहभागिता थियो । नेपाल नेत्रज्योती संघ, लाहान आँखा […]
26 Mar,2025
बिराटनगर / चैत १३ / बिराटनगरका शारीरिक अपाङ्गता भएका ब्यक्तिहरुले सरकारले आफुहरुलाई गरिखान नदिएको आरोप लगाएका छन । उनिहरुले बिगत दुई महिनादेखि सरकारले आफ्नो काम खोसेर आफू, बृद्द आमाबाबु र छोरा छोरीको गाँस खोसेको आरोप पनि लगाएका छन । शारीरिक अपाङ्गता भएका २५ जनाले संयुक्त दस्तखत गरि आफ्नो रोजी रोटीको ब्यबस्था गरिदिनका लागि गत मङ्सिर […]
26 Mar,2025
बिराटनगर / चैत १३ / राष्ट्रिय प्रजातन्त्र पार्टीको आह्वानमा आज बिराटनगरमा मोटरसाइकल र्याली सम्पन्न भएको छ । पुस्पलाल चोकबाट सुरु भएको सो र्याली बिराटनगर सहरको परिक्रमा गरि कान्चनेश्वर शिव मन्दिर, कन्चनबारीमा पुगेर सभामा परिणत भयो । राप्रपाका महामन्त्री धवन समसेर राणा तथा राप्रपा नेपालका उपाध्यक्ष बल्लभ प्रसाद दाहालको नेतृत्वमा भएको र्यालीमा श्री ५ ज्ञानेन्द्र – […]
23 Mar,2025
बिराटनगर / चैत १० / कोशी प्रदेश सरकारको स्वास्थ्य मन्त्रालय, बिराटनगरले कडारोग लागेका २५५६ जना नागरिकलाई उपचार खर्च बापत १३ करोड, २८ लाख, २५ हजार ४३६ रुपैया ६७ पैसा उपलब्ध गराउने भएको छ । आगामी एक महिना भित्र उक्त रकम भुक्तानी भैसक्ने जानकारी मन्त्रालय श्रोतले दिएको छ । बर्तमान प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको पहिलो […]
17 Mar,2025
बिराटनगर / चैत्र ४ / मोरङको बुढिगङ्गा गाउँ पालिका वडा न ५ स्थित कर्बेनटोका भन्ने स्थानमा रामास्वमेघ यज्ञ तथा पन्च महायज्ञ हुने भएको छ । सो यज्ञ २०८१ चैत ३० गते शनिबार बिहान ७ बजेदेखि संचालन हुनेछ ।सिंगिया त्रिबेणी धामको बिकासको लागि प्रारम्भिक खर्च जुटाउन उक्त एकदिने यज्ञ गरिन लागेको जानकारी आज आयोजीत पत्रकार भेटघाटमा […]
16 Mar,2025
बिराटनगर / चैत ३ / श्रीहरी सत्सङ समिति, नेपालको आयोजनामा पर्सि चैत ५ गतेदेखि ९ गतेसम्म श्रीकृष्ण लिला ( रास लिला ) मंचन हुने भएको छ । बिराटनगर स्थित मेनरोडमा रहेको अतिथी सदनको राधा मण्डपमा लिलाको कार्यक्रम संचालन हुनेछ । समितिले आज पत्रकार भेटघाट गरि उक्त जानकारी दिएको हो । भारतको बृन्दाबनबाट आएका २१ जना […]
15 Mar,2025
काठमाण्डौ / चैत २ / केही महिनादेखि सुरु भएको राजाबादीहरुको आन्दोलन जारी रहेको छ । “राजा आउ, देश बचाउ” , “हाम्रो राजा हाम्रो देश – प्राणभन्दा प्यारो छ”, “राजा – जनता एक हौ, संघीयता खारेज गर,” जस्ता नाराहरु दिन दिनै चर्कदै जान थालेको छ । यतिखेर नेपाली जनता राजतन्त्रबादी र गणतन्त्रबादीको रुपमा दुई भागमा बिभक्त […]