15 Oct,2023
बिराटनगर/ असोज २७/ कोशी प्रदेशको मुख्यमन्त्रीमा काङ्ग्रेसका केदार कार्की नियुक्त भएका छन । ४८ जना प्रदेश सभा सदस्यहरुले प्रदेश प्रमूख समक्ष सनाखत गरेपछि प्रदेश प्रमूख पर्शुराम खापुङ्ले आज कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । नबनियुक्त मुख्यमन्त्रीले भोलि सपथ लिने कार्यक्रम छ । केदार कार्की नेपाली काङ्ग्रेसको टिकटबाट मोरङ क्षेत्र न. ६ ( ख ) बाट […]
21 Sep,2023
नेपाल शिक्षक महासङघ, केन्द्रीय समितिको आह्वानमा नेपालका सामुदायिक बिद्यालयका शिक्षक, कर्मचारीहरु आन्दोलित बनेका छन । शिक्षक महासङ्घ लगायतका शैक्षिक संघसंगठनहरुले बिरोध गरिरहेकै बेला सरकारले एक पक्षीय रुपमा ल्याएको शिक्षा बिधेयक जबरजस्ती पास गराउने उद्देश्यले सङघीय सम्सदमा दर्ता गरेपछि शिक्षकहरु बिद्यालय बन्द गरेरै सडक आन्दोलनमा उत्रिएका हुन । शिक्षकले बिगतमा पनि पटक पटक आफ्नो हक, अधिकार […]
26 Aug,2023
नेपाली काङ्ग्रेसका नेता डा शेखर कोइरालाले अहिले नेपालको परिस्थिती अप्ठेरो अबस्थामा रहेको बताउनु भएको छ । नेपालको अर्थतन्त्र धरासायी हुदैछ भन्दै उहाले राजनैतिक, सामाजिक अबस्था पनि ठीक ठाउमा नरहेको बताउनु भयो ।उहाले नेपाल बिदेशीहरुको चलखेल स्थल बनेको तथा तस्करहरुको अखडा बन्दै गएकोमा दुख ब्यक्त गर्दै अन्तररास्ट्रीय क्षेत्रबाट पनि नकारात्मक रिपोर्टहरु आउन थालेको बताउनु भयो । […]
18 Aug,2023
अनौपचारिक क्षेत्र सेवा केन्द्र ( इन्सेक ) को कोशी प्रदेश समितिले सङ्खुवा सभाको खादबारी कारागारमा दुई कैदीको सङ्कास्पद मृत्युको बिषयमा स्थलगत अध्ययन गरि प्रतिबेदन सार्बजनिक गरेको छ । हिजो साउन ३२ गते नेपाल पत्रकार महासङ्घ मोरङ्को सभाहलमा इन्सेकले आयोजना गरेको पत्रकार सम्मेलनमा ड्युटीमा रहेका सुरक्षाकर्मीले नै चरम यातना दिई मारेको दाबी समेत गरेको छ । […]
30 Jul,2023
नेपाल प्रेस युनियन मोरङ्को ११ औ अधिबेशनले जिल्ला कार्य समितीको गठन गरेको छ । साउन १२ गते सुक्रबार बिराटनगरमा भएको निर्बाचनले बेदराज पौडेलको अध्यक्षतामा १८ सदस्यीय नया समिती गठन गरेको हो । गत असार ३१ गतेको जिल्ला अधिबेशनमा सहमतिको गर्ने प्रयास सफल हुन नसकेपछी चुनाब गर्नु परेको थियो । प्रेस युनियन मोरङ्को उपाध्यक्षमा पर्शुराम निरौला […]
08 Jul,2023
सन्चारकर्मी सन्चार सहकारी सस्था लिमिटेड, बिराटनगरले मोरङका चारजना पत्रकारहरुलाई पुरस्कृत गर्ने भएको छ । सस्थाको १२औ स्थापना दिवसको उपलक्षमा असार २७ गते सस्थाले एक कार्यक्रमको आयोजना गरि उक्त पुरस्कारहरु प्रदान गर्नेछ । उक्तदिन पुरस्कृतहुने पत्रकारहरुमा प्रमोद प्रधान, नवराज कट्टेल, सन्तोस सिग्देल र रन्जिता पोखरेल हुनुहुन्छ । तोरेन्द्र-ईन्दिरा प्रेस स्वतन्त्रता सम्मान पुरस्कारबाट अग्रज पत्रकार प्रमोद प्रधानलाई […]
30 Jun,2023
बिराटनगर।असार १५। कोशी प्रदेशको एमाले-राप्रपा गठबन्धन सरकारको पतन भएको छ । आज असार १५ गते मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बिश्वासको मत प्राप्त गर्न नसकेपछि उक्त सरकारको पतन भएको हो । कोशी प्रदेश सभामा जम्मा कायम रहेको ९३ सदस्य मद्ये मुख्यमन्त्री कार्कीले ४६ मत प्राप्त गर्नु भएको थियो । उहालाई एमालेको ४० र राप्रपाको ६ मत प्राप्त […]
11 Jun,2023
काठमाण्डौ /जेठ २८/ नेपाल बिद्यालय कर्मचारी परिषद यतिखेर आन्दोलनमा छ । गत जेठ २१ देखि २६ गतेसम्म पहिलो चरणको आन्दोलन अन्तर्गत देशका ७७ वटै शिक्षा बिकाश तथा समन्वय इकाईहरुमा धर्ना दिने कार्यक्रम सम्पन्न गरि २८ देखि आन्दोलनलाई केन्द्रीयकरण गरिएकोछ । आज २८ गते माइतीघर मन्डेलामा थाल ठटाएर सरकारलाई सुनाउने कार्यक्रम पनि सकिएको छ । आजको […]
07 Jun,2023
बिराटनगर। जेठ २३ । कोशि प्रदेशको एमालेको सरकार अल्पमतमा परेकोछ । नेकपा माओबादीले सरकारलाई दिएको समर्थन फिर्तागर्ने निर्णयसगै एमालेका मुख्यमन्त्री हिक्मत कुमार कार्कीको सरकार अल्पमतमा परेको हो ।कार्कीको सरकार गत मङ्सीरमा माओबादी, राप्रपा,जसपाको समर्थनमा निर्माण भएको थियो । कोशिप्रदेशको सरकार निर्माणका लागि ४७ साम्सदको सङख्या आबस्यक पर्छ । एमाले एक्लैसग ४० साम्सद छन तर सरकार […]
03 Jun,2023
बिराटनगर । जेठ २० । पुर्बी तराई क्षेत्रमा अत्यधिक गर्मी बढेकोले जनजीबन अस्तब्यस्त हुँदै गएको छ । चर्को घामको साथै तातो हावासमेत बहन थालेपछी जनजीवन कठिन बनेको हो । गर्मीले दिउँसो सडक सुनसान छ भने व्यापार ब्यबसाय ठप्प प्राय छ । यसैबीच बिराटनगर महानगरपालिकाले भोलि जेठ २१ गतेदेखी २३ गतेसम्म ३ दिन बिद्यालय बिदा गरेको […]