13 Feb,2024
बिराटनगर / फागुन १ / राजबङ्शी समाज उत्थान समितिले पहिचानबादी र कोशी प्रदेश सरकारको बार्ता टोलीबीच हालै भएको ५ बुदे सहमतिको नाममा अस्वस्थकर चलखेल भएमा राजबङ्शीहरु चुपलागेर नबस्ने र त्यसको परिणाम नराम्रो हुने चेतावनी दिएको छ । बिराट राजबङ्शी उत्थान केन्द्रीय समिति, बिराटनगरले आफ्नो १७ औं आन्दोलनको जानकारी दिने उद्देश्यले आयोजना गरिएको पत्रकार सम्मेलनमा उक्त […]
09 Feb,2024
बिराटनगर / माघ २६ / कोशी प्रदेश सरकारको बार्ता टोली र पुन: नामाङ्कन संघर्ष समितीको बार्ता टोलीबीच आज ५ बुदे सहमती भएको छ । सहमतिमा आगामी फागुन १० गते भित्र पुन: बार्ता गर्ने, आन्दोलनको स्वरुप परिबर्तन गर्नुपर्ने, भबिश्यमा गरिने शान्तिपुर्ण आन्दोलनमा सरकारले प्रहरी हस्तक्षेप नगर्ने लगायत छन । ” कोशी ” नाम हटाएर पहिचान सहितको […]
08 Feb,2024
बिराटनगर/ माघ २५/ कोशी प्रदेशका मूख्य मन्त्री केदार कार्की यतिखेर धेरै चर्चामा हुनुहुन्छ । बिराटनगर र आसपासका पत्रपत्रिका र फेसबुकहरु कार्कीकै चर्चाले भरिएका छन । आफू बिद्यालयमा पढ्दा लाष्ट बेञ्चर भएकोले मूख्यमन्त्री बनेको तर फष्ट बेञ्चरहरु भने खरदार बनेको अभिब्यक्तिले उहाले चर्चा पाउनु भएको हो । मोरङको सुन्दर हरैचा स्थित साजिलाल माध्यमिक बिद्यालयको ५८ औ […]
28 Jan,2024
बिराटनगर / माघ १४ / नोना कोइराला स्मृती प्रतिष्ठानले यस बर्षको नोना कोइराला पत्रकारिता पुरस्कार बाह्रखरी डट कमका प्रधान सम्पादक तथा अध्यक्ष प्रतीक प्रधानलाई प्रदान गरेको छ । प्रतिष्ठानका सस्थापक तथा संरक्षक डा. शेखर कोइरालाले आज बिराटनगरमा आयोजित एक भब्य कार्यक्रमका बीच उक्त पुरस्कारको राशी र प्रमाणपत्र प्रधानलाई प्रदान गर्नु भयो ।पुरस्कारको राशी २५ हजार […]
24 Jan,2024
बिराटनगर / माघ ९ / पिताजी कृष्णप्रसाद कोइराला स्मृती परिषदले पूर्ब प्रधान न्यायाधिस कल्याण श्रेष्ठलाई सम्मान गरेको छ । श्रेष्ठलाई न्याय क्षेत्रमा रहेको बेला प्रजातान्त्रिक मूल्य, मान्यता र बिधिको शासन स्थापित गर्न पुर्याएको योगदानको उच्च मुल्यांकन गर्दै उक्त सम्मान गरिएको हो । बिराटनगरमा हिजो ९ गते सम्पन्न एक भब्य समारोहका बीच श्रेष्ठलाई नेपाली काङ्ग्रेसका बरिष्ठ […]
15 Oct,2023
बिराटनगर/ असोज २७/ कोशी प्रदेशको मुख्यमन्त्रीमा काङ्ग्रेसका केदार कार्की नियुक्त भएका छन । ४८ जना प्रदेश सभा सदस्यहरुले प्रदेश प्रमूख समक्ष सनाखत गरेपछि प्रदेश प्रमूख पर्शुराम खापुङ्ले आज कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । नबनियुक्त मुख्यमन्त्रीले भोलि सपथ लिने कार्यक्रम छ । केदार कार्की नेपाली काङ्ग्रेसको टिकटबाट मोरङ क्षेत्र न. ६ ( ख ) बाट […]
21 Sep,2023
नेपाल शिक्षक महासङघ, केन्द्रीय समितिको आह्वानमा नेपालका सामुदायिक बिद्यालयका शिक्षक, कर्मचारीहरु आन्दोलित बनेका छन । शिक्षक महासङ्घ लगायतका शैक्षिक संघसंगठनहरुले बिरोध गरिरहेकै बेला सरकारले एक पक्षीय रुपमा ल्याएको शिक्षा बिधेयक जबरजस्ती पास गराउने उद्देश्यले सङघीय सम्सदमा दर्ता गरेपछि शिक्षकहरु बिद्यालय बन्द गरेरै सडक आन्दोलनमा उत्रिएका हुन । शिक्षकले बिगतमा पनि पटक पटक आफ्नो हक, अधिकार […]
26 Aug,2023
नेपाली काङ्ग्रेसका नेता डा शेखर कोइरालाले अहिले नेपालको परिस्थिती अप्ठेरो अबस्थामा रहेको बताउनु भएको छ । नेपालको अर्थतन्त्र धरासायी हुदैछ भन्दै उहाले राजनैतिक, सामाजिक अबस्था पनि ठीक ठाउमा नरहेको बताउनु भयो ।उहाले नेपाल बिदेशीहरुको चलखेल स्थल बनेको तथा तस्करहरुको अखडा बन्दै गएकोमा दुख ब्यक्त गर्दै अन्तररास्ट्रीय क्षेत्रबाट पनि नकारात्मक रिपोर्टहरु आउन थालेको बताउनु भयो । […]
18 Aug,2023
अनौपचारिक क्षेत्र सेवा केन्द्र ( इन्सेक ) को कोशी प्रदेश समितिले सङ्खुवा सभाको खादबारी कारागारमा दुई कैदीको सङ्कास्पद मृत्युको बिषयमा स्थलगत अध्ययन गरि प्रतिबेदन सार्बजनिक गरेको छ । हिजो साउन ३२ गते नेपाल पत्रकार महासङ्घ मोरङ्को सभाहलमा इन्सेकले आयोजना गरेको पत्रकार सम्मेलनमा ड्युटीमा रहेका सुरक्षाकर्मीले नै चरम यातना दिई मारेको दाबी समेत गरेको छ । […]
30 Jul,2023
नेपाल प्रेस युनियन मोरङ्को ११ औ अधिबेशनले जिल्ला कार्य समितीको गठन गरेको छ । साउन १२ गते सुक्रबार बिराटनगरमा भएको निर्बाचनले बेदराज पौडेलको अध्यक्षतामा १८ सदस्यीय नया समिती गठन गरेको हो । गत असार ३१ गतेको जिल्ला अधिबेशनमा सहमतिको गर्ने प्रयास सफल हुन नसकेपछी चुनाब गर्नु परेको थियो । प्रेस युनियन मोरङ्को उपाध्यक्षमा पर्शुराम निरौला […]