03 Feb,2026
बिराटनगर / २०८२ माघ २० / नेपाल पत्रकार महासंघ, मोरङ शाखाले आज क्यान्सर सम्बन्धी चेतनामुलक कार्यक्रम सन्चालन गरेको छ । बिराट क्यान्सर इन्स्टीच्युटको प्राबिधिक सहयोगमा उक्त कार्यक्रम संचालन गरेको हो । बिराट क्यान्सर अस्पतालका वरिष्ठ डा. अस्मीता रायमाझीले बर्तमान समयमा प्राणघातक क्यान्सरको भयाबह अबस्थाको बारेमा स्पस्ट गर्नुभयो । आजै मोरङका महिला पत्रकारहरु र पुरुष पत्रकारका […]
21 Jan,2026
बिराटनगर / २०८२ माघ ०७ / आगामी फागुन २१ गते हुने भनिएको आम निर्बाचनको लागि हिजो देशभरी उम्मेदवारी दर्तागर्ने कार्य शान्तिपुर्ण रुपमा सम्पन्न भएको छ । निर्बाचन आयोगले तोकेको कार्यक्रम बमोजीम नै संघीय सम्सदको १६५ स्थानको लागि हिजो उम्मेदवारी गरिएको हो । फागुन २१ को संसदीय निर्बाचनमा ६८ वटा राजनैतिक दलहरुले सहभागीता जनाउने भएका छन […]
07 Jan,2026
बिराटनगर / २०८२ पुस २४ / कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले हिजो मंगलबार मन्त्रीमण्डल पुनर्गठन गर्नुभएको छ । एमाले र काङ्ग्रेसको केन्द्रीय गठबन्धन अनुसार नै उहाले काङ्ग्रेसबाट ५ जना र एमालेबाट ५ जना मन्त्री नियुक्त गर्नुभएको हो । १४ महिना पछि यो मन्त्रीमण्डल फेरबदल भएको हो ।नब गठित मन्त्रीपरिषदमा मोरङका ( ४ जना ) […]
03 Jan,2026
बिराटनगर / २०८२ पुस १९ / उद्योग ब्यापार संगठन, मोरङको आयोजनामा गत पुस ९ गतेदेखि सुरु भएको बिराट ट्रेड एक्स्पो २०८२ नामक मेला आज १९ गते सकिएको छ । मेलास्थल बिराटनगर – १ स्थित शान्ती चोकमा आज बिहान आयोजना गरिएको धन्यबाद ज्ञापन कार्यक्रममा यस बर्षको एक्स्पो सफल भएको दाबी गरिएको छ । आजको धन्यबाद ज्ञापन […]
10 Nov,2025
बिराटनगर / २०८२ कार्तिक २४ / बिराटनगर आँखा अस्पताल, रानी, बिराटनगरको आयोजनामा हिजो “Advocacy and lobbying meeting on Eye and Ear Health” बिषयक एकदिने गोष्ठी सम्पन्न भएको छ । कोशी प्रदेश, स्वास्थ्य मन्त्रालयको समन्वय रहेको सो कार्यक्रम “आँखा र कान स्वास्थ्य” क्षेत्रको महत्वपूर्ण मानिएको छ । कोशी प्रदेश, स्वास्थ्य मन्त्रालयका सचिब डा. यदुचन्द्र घिमिरेको प्रमुख […]
31 Oct,2025
बिराटनगर / २०८२ कार्तिक १४ / सञ्चारकर्मी सञ्चार सहकारी संस्था, बिराटनगरको १४ औ साधारण सभा आज सम्पन्न भएको छ । मोरङ जिल्ला अदालतका न्यायाधिस माननीय केशब प्रसाद घिमिरेको प्रमूख आतिथ्यमा साधारणसभा सम्पन्न भएको हो । कार्यक्रममा प्रमूख अतिथी घिमिरेले सहकारीका शेयर सदस्यहरु डा. डिल्ली पोखरेल र डा. धर्मराज ढकाललाई बिद्याबारिधी गरि सहकारीको प्रतिष्ठा बढाए बापत […]
28 Oct,2025
बिराटनगर / २०८२ कार्तिक ११ / तराई मधेसमा अत्यन्त महत्वका साथ मनाइने २०८२ सालको छैठपर्ब सम्पन्न भएको छ । गत ८ गतेदेखि सुरुभएको छैठपर्व आज ११ गते बिहान उदाउदो सूर्यलाई अर्घ दिएपछि सम्पन्न भएको हो । बिराटनगर क्षेत्रमा केशलिया खोला,सिंगीया खोला, नहर जस्ता जलक्षेत्रमा गएर ब्रतालु तथा भक्तजनहरुले अघिल्लो दिन साझ अस्ताउदो सूर्यलाई अर्घ दिने […]
19 Oct,2025
बिराटनगर / २०८२ कार्तिक ०२ / नेपाल पत्रकार महासंघ, कोशी प्रदेश समितिले आज शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । २०८२ सालका दशै, तिहार, छैठ लगायतका चाड पर्बको अवसरमा सो कार्यक्रम गरिएको हो । बिराटनगर स्थित महासंघको प्रदेश कार्यालय परिषरमा भएको सो कार्यक्रममा प्रदेशका अग्रजहरु समेत पत्रकारहरुको बाक्लो उपस्थिती थियो । पत्रकार महासंघको प्रदेश […]
09 Sep,2025
काठमाडौ /भदौ २४ / हिजो २३ गतेको नरसंहार पछि उग्र बनेको Gen-Z समूहको कारबाही आगजनीमा परिणत भएको छ । समूहले निबर्तमान प्रधानमन्त्री के पी ओलीको घरदेखि शेर बहादुर देउवा लगायत सबै गणतान्त्रिक प्रधानमन्त्री तथा चर्चित भ्रष्ट नेताहरुहरुको घरमा आगजनी गरिसकेका छन । देशका मुख्य राजनीतिक दलका केन्द्रीय कार्यालयहरु ध्वस्त बनाई सकेका छन । सर्बोच्च अदालत, […]
08 Sep,2025
काठमाण्डौ / भदौ २३ / आज आयोजना गरिएको जेन – जी ( Gen – Z ) समूहका नेपाली युबाहरुको बिरोध कार्यक्रममा प्रहरीले ठाडो हस्तक्षेप गरेको छ । प्रहरीको गोली लागेर साझ ६ बजेसम्म १८ जना युबाहरुको मृत्यु भैसकेको छ । दुइसयभन्दा बढी घाइते छन । घाइतेमद्दे ५० जनाको अबस्था गम्भीर रहेको छ । घाईतेको काठमाडौका […]