08 Jun, 2026, Monday

खोज्नुहोस

समाचार

चार पत्रकार पुरस्कृत हुने ।

08 Jul,2023

चार पत्रकार पुरस्कृत हुने ।

सन्चारकर्मी सन्चार सहकारी सस्था लिमिटेड, बिराटनगरले मोरङका चारजना पत्रकारहरुलाई पुरस्कृत गर्ने भएको छ । सस्थाको १२औ स्थापना दिवसको उपलक्षमा असार २७ गते सस्थाले एक कार्यक्रमको आयोजना गरि उक्त पुरस्कारहरु प्रदान गर्नेछ । उक्तदिन पुरस्कृतहुने पत्रकारहरुमा प्रमोद प्रधान, नवराज कट्टेल, सन्तोस सिग्देल र रन्जिता पोखरेल हुनुहुन्छ । तोरेन्द्र-ईन्दिरा प्रेस स्वतन्त्रता सम्मान पुरस्कारबाट अग्रज पत्रकार प्रमोद प्रधानलाई […]

एमाले नेतृत्वको सरकार अल्पमतमा

30 Jun,2023

कोशी प्रदेशमा एमाले सरकारको पतन ।

बिराटनगर।असार १५। कोशी प्रदेशको एमाले-राप्रपा गठबन्धन सरकारको पतन भएको छ । आज असार १५ गते मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बिश्वासको मत प्राप्त गर्न नसकेपछि उक्त सरकारको पतन भएको हो । कोशी प्रदेश सभामा जम्मा कायम रहेको ९३ सदस्य मद्ये मुख्यमन्त्री कार्कीले ४६ मत प्राप्त गर्नु भएको थियो । उहालाई एमालेको ४० र राप्रपाको ६ मत प्राप्त […]

11 Jun,2023

सबैबाट धोखापाएका बिद्यालय कर्मचारीहरु

काठमाण्डौ /जेठ २८/ नेपाल बिद्यालय कर्मचारी परिषद यतिखेर आन्दोलनमा छ । गत जेठ २१ देखि २६ गतेसम्म पहिलो चरणको आन्दोलन अन्तर्गत देशका ७७ वटै शिक्षा बिकाश तथा समन्वय इकाईहरुमा धर्ना दिने कार्यक्रम सम्पन्न गरि २८ देखि आन्दोलनलाई केन्द्रीयकरण गरिएकोछ । आज २८ गते माइतीघर मन्डेलामा थाल ठटाएर सरकारलाई सुनाउने कार्यक्रम पनि सकिएको छ । आजको […]

07 Jun,2023

एमाले नेतृत्वको सरकार अल्पमतमा ।

बिराटनगर। जेठ २३ । कोशि प्रदेशको एमालेको सरकार अल्पमतमा परेकोछ । नेकपा माओबादीले सरकारलाई दिएको समर्थन फिर्तागर्ने निर्णयसगै एमालेका मुख्यमन्त्री हिक्मत कुमार कार्कीको सरकार अल्पमतमा परेको हो ।कार्कीको सरकार गत मङ्सीरमा माओबादी, राप्रपा,जसपाको समर्थनमा निर्माण भएको थियो । कोशिप्रदेशको सरकार निर्माणका लागि ४७ साम्सदको सङख्या आबस्यक पर्छ । एमाले एक्लैसग ४० साम्सद छन तर सरकार […]

तीनदिन बिद्यालय बन्द

03 Jun,2023

तीनदिन बिद्यालय बन्द ।

बिराटनगर । जेठ २० । पुर्बी तराई क्षेत्रमा अत्यधिक गर्मी बढेकोले जनजीबन अस्तब्यस्त हुँदै गएको छ । चर्को घामको साथै तातो हावासमेत बहन थालेपछी जनजीवन कठिन बनेको हो । गर्मीले दिउँसो सडक सुनसान छ भने व्यापार ब्यबसाय ठप्प प्राय छ । यसैबीच बिराटनगर महानगरपालिकाले भोलि जेठ २१ गतेदेखी २३ गतेसम्म ३ दिन बिद्यालय बिदा गरेको […]

महासङ्घको अभियान

03 Jun,2023

महासङ्घको अभियान

नेपाल पत्रकार महासङ्घ केन्द्रीय समितिले आफ्ना सदस्यहरुको सुद्दिकरणलाई अभियानको रूपमा अगाडि बढाएको छ ।धेरै बर्ष अगडिदेखी चर्चामा रहेको यो अभियान सफल भएमा चुनाबी उद्देश्यबाट मतदाता बनेका सबै सदस्यहरु हट्नेछन । महासङघले सबै जिल्ला शाखाहरुको लागि एक मापदण्ड निर्माण गरि बिगतमा पत्रकारिता गरेको भएपनि हाल अर्को पेशामा रहेको ब्यक्तिलाई बिदागर्ने नीति लिएको छ । त्यस्तै कुनै […]

03 Jun,2023

एउटा थप अनलाइन

नेपाली पत्रकारिताको ईतिहास धेरै लामो छ तर नया प्रबिधी अन्तरगत अनलाइन पत्रकारिताको ईतिहास भने त्यति लामो छैन ।बर्तमान नेपाली समाजमा अत्यन्त लोकपृय बन्दै गएको यो पत्रकारिताबाट पाठकले तुरुन्तै सूचना पाउने हुनाले छोटो समयमा नै लोकपृय बन्न सकेको हो । नेपालको अनलाइन पत्रकारिताको क्षेत्रमा एउटा सङख्या थप भएको छ । २०४२ सालदेखी साप्ताहिक नेपाली आवाजबाट पत्रकारिता […]