08 Jul,2024
बिराटनगर / असार २५ / संचारकर्मी संचार सहकारी संस्था लिमिटेडले मोरङका चारजना पत्रकारहरुलाई पुरस्कृत गर्ने भएको छ । हिजो आइतबार बसेको संस्थाको बैठकले पुरस्कृत हुने पत्रकारहरुको नाम टुङ्गो लगाएको हो । पुरस्कृत हुने पत्रकार हरुमा मोहनप्रसाद भण्डारी, सुशिला पाठक, नबिनचन्द्र कर्ण र झुना भट्टराई हुनुहुन्छ । सबै पुरस्कारहरु आगामी असार २७ गते एक कार्यक्रमको आयोजना […]
03 Jul,2024
बिराटनगर / असार १९ / स्वर्गीय पिता मेम्बर चन्द्रलाल दाहालको जीवन र सङ्घर्षमा आधारित पुस्तक ” मेम्बर बा ” गत १५ गते शनिबार बिराटनगरमा एक कार्यक्रमका बीच बिमोचन गरिएको छ । पिता चन्द्रलाल दाहालका परिबार भित्रका पन्चकन्याहरुले उक्त पुस्तकको बिमोचन गरेका थिए । पिता चन्द्रलालका जन्तरे छोरा भानुभक्त दाहालको सभापतित्वमा सम्पन्न भएको सो कार्यक्रमको प्रमूख […]
03 Jul,2024
बिराटनगर / असार १९ / “कोहि पनि पछाडि नपरुन” भन्ने सरकारको नाराको बाबजुद नेपाली समाजमा दलित महिलाहरुको अबस्था अझै नाजुग नै रहेको छ । कानूनी समानता अझै कागजमै सीमित छ, ब्यबहारमा लागू हुन सकेको छैन । अझै पनि पित्री सत्तात्मक समाज र बाहुनबादी संस्कारले जरा गाडीराखेकै छ । यो निस्कर्ष दलित महिला संघ (FEDO)को हो […]
17 May,2024
बिराटनगर / जेठ ४ / कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज मन्त्रिपरिषदको बिस्तार गर्नु भएको छ । गत बैशाख २७ गते मुख्यमन्त्रीमा नियुक्ति हुनु भएका कार्कीले सोहिदिन तीन सदस्यीय मन्त्रीपरिषद गठन गर्नु भएको थियो भने आज १० सदस्यीय मन्त्रिपपरिषद बनाउनु भएको छ – जसमा एमालेबाट ६ जना र नेकपा माओबादी केन्द्रबाट ४ जना मन्त्री छन […]
09 May,2024
बिराटनगर / बैशाख २७ / कोशी प्रदेशमा सरकार परिवर्तनको प्रकृया सुरु भएको छ । नेपाली काङ्ग्रेसका केदार कार्की नेतृत्वको सरकारको पतन हुने र पु:न एमालेका हिक्मत कुमार कार्कीको नेतृत्वमा सरकार बन्ने भएको छ । कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले हिजो बैशाख २६ गते एक बिज्ञप्ति जारी गरि प्रदेश सरकार गठन गर्नका लागि कोशी प्रदेश […]
28 Apr,2024
बिराटनगर / बैशाख १६ / कोशी प्रदेशको हवाई आवागमनको मुख्य माध्यम बिराटनगर एयरपोर्ट अबभने चम्कने भएको छ । हवाई यातायातका लागि सम्पूर्ण सुबिधासम्पन्न टर्मिनल भवनको निर्माण कार्य सम्पन्न भएपछी र धावनमार्ग ( रन वे ) को वृद्धि भएपछी बिराटनगर एयरपोर्ट चम्किने र सुरक्षित बन्ने भएको हो । गत २०७९ पुस महिनादेखि नयाँ टर्मिनल भवनको निर्माण […]
21 Apr,2024
बिराटनगर / बैशाख ०९/ बिराटनगर १४ जतुवामा दिउसै तरबार प्रहारबाट दुईजना घाइते भएका छन । बिराटनगर १४ जतुवाकै प्रकाश यादब र सन्तलाल यादब सख्त घाइते भएका हुन । उनिहरुको साथबाट चारलाख रुपैया समेत लुटिएको छ । पिडित प्रकाश यादब र उनका परिबारले आज पत्रकार सम्मेलन गरि उक्त जानकारी दिएका हुन । गत चैत २८ गते […]
06 Mar,2024
बिराटनगर / फागुन २३ / कोशी प्रदेश भित्रका बिपन्न नागरिकलाई कडा रोग लागेमा उपचारमा सहयोग पुर्याउने उद्देश्यले पुर्ब मुख्यमन्त्री हिक्मत कुमार कार्की सरकारले ल्याएको लोकप्रिय कार्यक्रम एकबर्ष नपुग्दै सङ्कट्मा परेको छ । आर्थिक बर्ष २०८०/०८१ को बजेटमा सो कार्यक्रमका लागि बजेट बिनियोजन नगरिएपछि उक्त संकट उत्पन्न भएको हो । यसबाट कोशी प्रदेश सरकार बिपन्न जनताप्रती […]
19 Feb,2024
बिराटनगर / फागुन ७ / बिराटनगरमा भैरहेको सौन्दर्यकर्मिहरुको लेबल २ को परीक्षा सन्चालनमा व्यापक लापरबाही भएको छ । राष्ट्रीय सौन्दर्यकर्मी युनियन नेपालको बिराटनगर कमिटीले आज पत्रकारहरुबीच परीक्षाका मूल्याङ्कनकर्ताहरुको लापरबाही र गैरजिमेबारिपनाको उजागर गरेको हो । उक्त अवसरमा ब्युटिसियनहरुको परीक्षामा व्यापक पक्षपात र धाधली गरिएको बताइएको छ । परीक्षामा ” आफ्ना ” पृयपात्रलाई छुट्टै कोठामा राखेर […]
16 Feb,2024
बिराटनगर / फागुन ४ / यही फागुन ७ गते बिराटनगरमा श्री जगन्नाथ भगवानको भब्य रथयात्रा गरिने भएको छ । इस्कोन बिराटनगरले उक्त रथयात्राको आयोजना गर्ने भएको हो । इस्कोन मोरङका अध्यक्ष कान्तीस शर्माको उपस्थितिमा इस्कोन बिराटनगरका उपाध्यक्ष भानुभक्त जोशीले आज पत्रकार सम्मेलन गरि उक्त जानकारी दिनुभएको हो । इस्कोनले भगवान श्री जगन्नाथको रथयात्रा बिश्वका ७८ […]