17 Nov,2024
बिराटनगर / मङ्सिर ०२ / समाबेशी समाजबादी पार्टी नेपालका केन्द्रीय अध्यक्ष किशोर कुमार बिश्वासले कोशी प्रदेशका ६ जिल्लालाई छुट्टै प्रदेश बनाउन माग गरेका छन । बिश्वासले सुनसरी, मोरङ, झापा, उदयपुर, सप्तरी र सिरहालाई छुत्याएर एक प्रदेश बनाउनु पर्ने र कोशी प्रदेशका अरु १० पहाडी जिल्लालाई छुट्टै प्रदेश बनाउन माग गरेका हुन । उनले आउदो मङ्सिर […]
02 Oct,2024
बिराटनगर / २०८१ असोज १६ / नेपाली काङ्ग्रेस, कोशी प्रदेश समितीले हालैको बाढी पहिरोबाट सडक बाटो बन्द भएर आ-आफ्नो गन्तब्यमा जान-आउन नसकेका यात्रुहरुलाई तत्काल यातायातको ब्यबस्था गर्न प्रदेश तथा केन्द्र सरकारसग माग गरेको छ । बडादशैको पुर्बसन्ध्यामा आज बिराटनगरमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरि काङ्ग्रेसले बाढी पहिरोबाट घाइते भएका नागरिकको निशुल्क उपचारको ब्यबस्था गर्न र […]
17 May,2024
बिराटनगर / जेठ ४ / कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज मन्त्रिपरिषदको बिस्तार गर्नु भएको छ । गत बैशाख २७ गते मुख्यमन्त्रीमा नियुक्ति हुनु भएका कार्कीले सोहिदिन तीन सदस्यीय मन्त्रीपरिषद गठन गर्नु भएको थियो भने आज १० सदस्यीय मन्त्रिपपरिषद बनाउनु भएको छ – जसमा एमालेबाट ६ जना र नेकपा माओबादी केन्द्रबाट ४ जना मन्त्री छन […]
09 May,2024
बिराटनगर / बैशाख २७ / कोशी प्रदेशमा सरकार परिवर्तनको प्रकृया सुरु भएको छ । नेपाली काङ्ग्रेसका केदार कार्की नेतृत्वको सरकारको पतन हुने र पु:न एमालेका हिक्मत कुमार कार्कीको नेतृत्वमा सरकार बन्ने भएको छ । कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले हिजो बैशाख २६ गते एक बिज्ञप्ति जारी गरि प्रदेश सरकार गठन गर्नका लागि कोशी प्रदेश […]
13 Feb,2024
बिराटनगर / फागुन १ / राजबङ्शी समाज उत्थान समितिले पहिचानबादी र कोशी प्रदेश सरकारको बार्ता टोलीबीच हालै भएको ५ बुदे सहमतिको नाममा अस्वस्थकर चलखेल भएमा राजबङ्शीहरु चुपलागेर नबस्ने र त्यसको परिणाम नराम्रो हुने चेतावनी दिएको छ । बिराट राजबङ्शी उत्थान केन्द्रीय समिति, बिराटनगरले आफ्नो १७ औं आन्दोलनको जानकारी दिने उद्देश्यले आयोजना गरिएको पत्रकार सम्मेलनमा उक्त […]
09 Feb,2024
बिराटनगर / माघ २६ / कोशी प्रदेश सरकारको बार्ता टोली र पुन: नामाङ्कन संघर्ष समितीको बार्ता टोलीबीच आज ५ बुदे सहमती भएको छ । सहमतिमा आगामी फागुन १० गते भित्र पुन: बार्ता गर्ने, आन्दोलनको स्वरुप परिबर्तन गर्नुपर्ने, भबिश्यमा गरिने शान्तिपुर्ण आन्दोलनमा सरकारले प्रहरी हस्तक्षेप नगर्ने लगायत छन । ” कोशी ” नाम हटाएर पहिचान सहितको […]
08 Feb,2024
बिराटनगर/ माघ २५/ कोशी प्रदेशका मूख्य मन्त्री केदार कार्की यतिखेर धेरै चर्चामा हुनुहुन्छ । बिराटनगर र आसपासका पत्रपत्रिका र फेसबुकहरु कार्कीकै चर्चाले भरिएका छन । आफू बिद्यालयमा पढ्दा लाष्ट बेञ्चर भएकोले मूख्यमन्त्री बनेको तर फष्ट बेञ्चरहरु भने खरदार बनेको अभिब्यक्तिले उहाले चर्चा पाउनु भएको हो । मोरङको सुन्दर हरैचा स्थित साजिलाल माध्यमिक बिद्यालयको ५८ औ […]
30 Jan,2024
बिराटनगर / माघ १६ / नेपाली काङ्ग्रेसले आजदेखि सुरु गरेको ” समुदायमा काङ्ग्रेस अभियान” कार्यक्रममा बोल्ने अधिकाङ्श बक्ताहरुले पार्टिप्रती नै आक्रोश पोखेका छन । बक्ताहरुले काङ्ग्रेस सुस्त भएको र नेताहरु सत्ता र पैसामुखी भएको ठोकुवा गरे । नेपाली काङ्ग्रेस केन्द्रीय समितिको निर्णय अनुसार बिराटनगरका विभिन्न वडाहरुमा सम्पन्न कार्यक्रममा बक्ताहरुले खानेपानी, सडक, डुबानको समस्या समाधान गर्न […]
28 Jan,2024
बिराटनगर / माघ १४ / नोना कोइराला स्मृती प्रतिष्ठानले यस बर्षको नोना कोइराला पत्रकारिता पुरस्कार बाह्रखरी डट कमका प्रधान सम्पादक तथा अध्यक्ष प्रतीक प्रधानलाई प्रदान गरेको छ । प्रतिष्ठानका सस्थापक तथा संरक्षक डा. शेखर कोइरालाले आज बिराटनगरमा आयोजित एक भब्य कार्यक्रमका बीच उक्त पुरस्कारको राशी र प्रमाणपत्र प्रधानलाई प्रदान गर्नु भयो ।पुरस्कारको राशी २५ हजार […]
24 Jan,2024
बिराटनगर / माघ ९ / पिताजी कृष्णप्रसाद कोइराला स्मृती परिषदले पूर्ब प्रधान न्यायाधिस कल्याण श्रेष्ठलाई सम्मान गरेको छ । श्रेष्ठलाई न्याय क्षेत्रमा रहेको बेला प्रजातान्त्रिक मूल्य, मान्यता र बिधिको शासन स्थापित गर्न पुर्याएको योगदानको उच्च मुल्यांकन गर्दै उक्त सम्मान गरिएको हो । बिराटनगरमा हिजो ९ गते सम्पन्न एक भब्य समारोहका बीच श्रेष्ठलाई नेपाली काङ्ग्रेसका बरिष्ठ […]