12 Sep,2026
बिराटनगर / २०८३ भदौ २७ / बिराटनगरमा पत्रकारका लागि सबैभन्दा पहिले स्थापना भएको पिताम्बर – खिलेश्वरी स्मृति पत्रकारिता पुरस्कार – २०८३ बाट कान्तिपुर दैनिकका फोटो पत्रकार शम्भु पोखरेललाई पुरस्कृत गरिएको छ । एघार हजार रुपैया राशीको यो पुरस्कार बिराटनगरका अग्रज पत्रकार तथा जनबार्ता दैनिकका सस्थापक स्वर्गीय कोषराज रेग्मीले गत २०४५ सालमा स्थापना गर्नुभएको थियो । […]
09 Sep,2026
बिराटनगर / २०८३ भदौ २४ / नेपाल प्रेस युनियन, मोरङ शाखाको हिजो बिराटनगरमा सम्पन्न १२ औ अधिबेशनले भोजराज बस्नेतको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति गठन गरेको छ । सबै पदाधिकारी र सदस्यहरु निर्बिरोध निर्बाचित भएका हुन । निर्बिरोध निर्बाचित हुने उपाध्यक्षहरुमा – गोपाल पोखरेल, पर्शुराम निरौला र उषाकुमारी सरदार, सचिबमा – सन्तोष बास्तोला, सह सचिबमा – […]
18 Aug,2026
बिराटनगर / २०८३ भदौ ०२ / बिराटनगरको स्थापित दैनिक पत्रीका उद्घोषले आज आफ्नो २२ औ स्थापना दिवस मनाएको छ । स्थानीय सीटी पार्टी प्यालेसमा आयोजना गरिएको भब्य कार्यक्रममा समाजसेवी गुणराज ढुङ्गेल र जोशी भुजियाका मालिक शिबरतन शर्मा जोशीलाई सम्मान समेत गरिएको छ । नेपाली काङ्ग्रेसका केन्द्रीय उपसभापती पुस्पा भुसालको प्रमुख आतिथ्यमा सो कार्यक्रम भएको थियो […]
11 Jul,2026
बिराटनगर / २०८३ असार २७ बिराटनगर – ९ स्थित सञ्चारकर्मी सञ्चार सहकारी संस्था लिमिटेडले आज चार जना पत्रकारहरुलाई पुरस्कृत गरेको छ । संस्थाको १५ औ स्थापना दिवसको अवसरमा सो पुरस्कार प्रदान गरिएको हो । गत २०७२ मा स्थापित मिना श्रेष्ठ, महिला पत्रकार प्रोत्साहन पुरस्कार – २०८३ बाट नेपाल टाइम्सकी पत्रकार रस्मीता उदास पुरस्कृत हुनुभएको छ […]
06 Jul,2026
बिराटनगर / २०८३ असार २२ /बिराटनगरमा आज ३ दिने AI तालिमको समापन गरिएको छ । कोशी प्रदेशका पत्रकारहरुको क्षमता अभिबृद्दी गर्ने उद्देश्यले उक्त तालिमको आयोजना गरिएको थियो । मिडियामा “एआई” को प्रयोग सम्बन्धी क्षमता अभिबृद्दी तालिम नाम दिईएको सो प्रशिक्षण कार्यक्रमका सहजकर्ता जीवन भण्डारी हुनुहुन्थ्यो । आन्तरिक मामिला तथा कानून मन्त्रालय, कोशी प्रदेशको आर्थिक सहयोग […]
22 May,2026
बिराटनगर / २०८३ जेठ ०८ /नेपाल पत्रकार महासंघ, मोरङ शाखाको १४ औ साधारण सभा हिजो बिराटनगरमा सम्पन्न भएको छ । महासंघका केन्द्रीय अध्यक्ष निर्मला शर्माको प्रमुख आतिथ्यमा र बिराटनगर महानगरका मेयर नागेश कोइरालाको बिशेष आतिथ्यतामा सो कार्यक्रम सम्पन्न भएको हो । हिजोको कार्यक्रममा हालै विद्याबारिधी उपाधी प्राप्तगर्ने पत्रकार डा. रामचन्द्र अधिकारीलाई सम्मान गरियो । साथै […]
03 May,2026
बिराटनगर / २०८३ बैशाख २० / पैतिसौ विश्व प्रेस स्वतन्त्रता दिवसको उपलक्षमा नेपाल पत्रकार महासंघ, मोरङ शाखाले आज अग्रज पत्रकारहरुको सम्मान गरेको छ । कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले सम्मानित पत्रकारहरुलाई प्रमाणपत्र सहित सम्मान गर्नु भयो । आज सम्मानित हुने पत्रकारहरुमा केदार रिजाल, केदार चौहान र ज्योती शर्मा हुनुहुन्छ । नेपाल पत्रकार महासंघ, मोरङ शाखाले […]
23 Apr,2026
बिराटनगर / २०८३ बैशाख १० / नेपाल पत्रकार महासंघ, केन्द्रीय समितिको कार्यक्रम अनुसार आज सतहत्तरै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई ज्ञापनपत्र बुझाउने कार्य सम्पन्न भएको छ । यो महासंघको दोश्रो चरणको कार्यक्रम हो । आज महासंघको मोरङ शाखाले पनि प्रजिअ युबराज कट्टेल मार्फत प्रधान मन्त्रीलाई चैत्र १८ गतेको निर्णय सच्याउन माग गर्दै आज ज्ञापन पत्र बुझाएको […]
10 Apr,2026
बिराटनगर / २०८२ चैत्र २७ / बालेन सरकारले चैत्र १८ गते जारी गरेको बिज्ञापन सम्बन्धि परिपत्रको बिरोधमा नेपालका पत्रकारहरु आन्दोलनमा उत्रने भएका छन । संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारका सबै बिज्ञापनहरु सरकारी मिडीयालाई मात्र दिन पाउने आदेशमूलक परिपत्र जारी गरेपछि निजि क्षेत्रका मिडियाकर्मीहरु आन्दोलित बनेका हुन । निजि क्षेत्रका पत्रकारहरुले बर्तमान सरकारले नै […]
09 Apr,2026
बिराटनगर / २०८२ चैत्र २६ / सनातन युबा मञ्च नेपाल, मोरङ्ले बिराटनगर स्थित महेन्द्र चोकमा स्व. श्री ५ महेन्द्रको शालिकको पुनर्स्थापना गर्ने भएको छ । मञ्चले बिराटनगरको इतिहासको जगेर्ना गर्ने उद्देश्यले भत्काइएका सम्रचनाहरुको पुनर्निर्माण गर्ने अभियान थालेको जनाएको छ । गत ०६२/६३ को आन्दोलनमा गणतन्त्रबादीहरुले राजा महेन्द्रको ऐतिहासिक सालिक भत्काई सो ठाउँलाई जनआन्दोलन चोक भनी […]