11 Sep,2024
बिराटनगर / २६ – भदौ – २०८१ / बहु-प्रतिक्षित कृषि एक्स्पो भोलिदेखि बिराटनगरमा सुरु हुदैछ । एक्स्पोका लागि गरिएको बिशेष तयारी पूरा भैसकेको आयोजक सस्थाले जनाएको छ । बिराटनगर शहरको नजिकै रहेको कृषि थोक बजार कटहरीमा उक्त एक्स्पो सन्चालन हुदैछ । भोलिदेखी चारदिनसम्म चल्ने उक्त प्रदर्शनी अत्यन्त उपयोगी साबित हुने यस क्षेत्रका कृषक तथा उद्योगीहरुले […]
03 Sep,2024
बिराटनगर / १८ भदौ २०८१ / पिताम्बर-खिलेश्वरी स्मृति प्रतिष्ठानद्वारा स्थापित खिलेश्वरी स्मृती पत्रकारिता पुरस्कार – २०८१ कान्तिपुर टेलिभिजनका पत्रकार सुशिला पाठकलाई प्रदान गरिएको छ । नेपाल पत्रकार महासङघको सभाहलमा हिजो आयोजित एक कार्यक्रमका बीच सो पुरस्कार प्रदान गरिएको हो । प्रत्येक बर्ष नेपालका पहिलो पत्रकार मोतिराम भट्टको जन्म जयन्तिका दिन प्रदान गरिने उक्त पुरस्कारको राशी […]
25 Aug,2024
बिराटनगर / भदौ ९ – २०८१ / बिराटनगरको गौरवको रुपमा मानिदै आएको श्री राधा-कृष्ण भगवानको रथयात्रा सम्पन्न गर्न सबै तयारी पूरा भएको रथयात्रा समारोह समिति २०८१ ले जनाएको छ ।पर्सि ११ गते मङ्गलबार सम्पन्न हुने रथयात्रामा भक्तजनहरुको सुरक्षा र शहरको सर-सफाईलाई बिशेष ध्यान दिईने पनि समितिले जनाएको छ । भदौ ११ गते भगवान श्रीकृष्णको ९३ […]
19 Aug,2024
बिराटनगर / भदौ ३- ०८१/ बिराटनगरको स्थापित राष्ट्रिय दैनिक पत्रीका उद्घोषले आफ्नो २० औ स्थापना दिबस मनाएको छ । स्थानीय उद्योग संगठन मोरङ्को सभाहलमा हिजो एक कार्यक्रमको आयोजना गरि सो दिवस मनाएको हो । उद्घोषले प्रत्येक बर्षको भदौ २ गते आफ्नो स्थापना दिबस मनाउने गर्दछ । सौगात प्रकाशनका अध्यक्ष तथा उद्घोषका सम्पादक मोहन भण्डारीको अध्यक्षतामा […]
18 Aug,2024
बिराटनगर / भदौ २ / २०८१ बिराटनगर महानगरपालिकाको न्यायीक समिती दिन दिनै लोकपृय बन्दै गएको छ । विभिन्न घटना तथा सामाजिक कुसंस्कारबाट पीडित बनेका गरिब तथा निमुखा नगरबासीहरुले न्याय पाउन थालेपछी समिती लोकपृय बन्दै गएको हो । बिराटनगर महानगरपालिकाले न्यायीक समितिको स्थापनाकालदेखि नै अनपढ तथा कमजोर नगरबासिहरुले पनि सहजरुपमा आफ्ना कुरा राख्न सकुन र यथोचित […]
17 Aug,2024
विश्व स्वास्थ्य संगठनले अफ्रिकी मुलुकहरूमा मंकीपोक्सको प्रकोप बढ्दै गएको देखेपछि, विश्वव्यापी स्वास्थ्य आपत्काल घोषणा गरेको छ। मंकीपोक्स अत्यधिक संक्रामक रोग हो र अहिलेसम्म ४५० जनाले यसबाट ज्यान गुमाइसकेका छन्। यसको उपचार विधि अहिलेसम्म नरहेको र यो लागेमा यसको लक्षणको मात्र उपचार हुन्छ। वैज्ञानिकहरूको भनाइ अनुसार यस रोगको नयाँ भेरियन्ट अझै खतरनाक र तीव्र रूपमा फैलिने […]
07 Aug,2024
बिराटनगर /साउन २३ – ०८१ /बिराटनगरबाट आज १२:१५ बजे काठमाडौका लागि उडेको बुद्ध एयरको जहाज झण्डै आधा घण्टा पछि पुन: बिराटनगर नै फर्काइएको छ । आफ्ना माता पिताले उपचारका लागि काठमाडौ लैजादै गरेको एक पाँच बर्षिय बालक जहाज भित्रै सिकिस्त भएपछी काठमाडौ पुग्नलागेको जहाज पुन: बिराटनगर फर्काइएको हो । त्रियुगा नगरपालिका वडा न. ३ का […]
24 Jul,2024
काठमाडौ / साउन ९ गते / सौर्य एयरलाइन्सको एक विमान (9N-AME) आज दुर्घटनाग्रस्त भएको छ । यहाँ स्थित त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट पोखराको लागि उड्न लागेको सो जहाजमा चालक दलका २ जना सहित १९ जना सवार थिए । सौर्य एयरको सो जहाज दुर्घटनामा १८ जनाको दुखद निधन भएको छ भने जहाजका चालक पाइलट मनिष शाक्यको उपचार […]
11 Jul,2024
बिराटनगर / असार २७ /सन्चारकर्मी सन्चार सहकारी संस्था लिमिटेड बिराटनगरले चारजना पत्रकारहरुलाई पुरस्कृत र सम्मानित गर्दै आफ्नो १३ औ स्थापना दिवस मनाएको छ । कोशी प्रदेशका मुख्यमन्त्री माननीय हिक्मत कुमार कार्कीले आज बिराटनगरमा सम्पन्न एक कार्यक्रममा चारैजना पत्रकारहरुलाई पुरस्कृत र सम्मानित गर्नुभएको हो । आजको कार्यक्रममा उद्घोष दैनिकका सम्पादक मोहन भण्डारीलाई तोरेन्द्र-ईन्दिरा प्रेस स्वतन्त्रता सम्मान […]