16 Mar,2025
बिराटनगर / चैत ३ / श्रीहरी सत्सङ समिति, नेपालको आयोजनामा पर्सि चैत ५ गतेदेखि ९ गतेसम्म श्रीकृष्ण लिला ( रास लिला ) मंचन हुने भएको छ । बिराटनगर स्थित मेनरोडमा रहेको अतिथी सदनको राधा मण्डपमा लिलाको कार्यक्रम संचालन हुनेछ । समितिले आज पत्रकार भेटघाट गरि उक्त जानकारी दिएको हो । भारतको बृन्दाबनबाट आएका २१ जना […]
23 Dec,2024
बिराटनगर / पुस ८ / नेपाल अग्रवाल महिला मंचको आयोजनामा बिराटनगरमा अग्रभागवतको कथाबाचन गरिने भएको छ । यही पुस ११ गतेदेखि तीनदिनसम्म संचालन हुने उक्त कथाबाचन कार्यक्रम नेपालमा पहिलो पटक हुनलागेको हो । स्थानीय सिटी प्यालेसमा सो कार्यक्रम सन्चालन हुने बताइएको छ । आज पत्रकार सम्मेलन मार्फत उक्त जानकारी दिइएको हो । अग्रभागवत कथा अग्रवाल […]
28 Nov,2024
बिराटनगर / मङ्सिर १३ / बिराटनगर – १० स्थित सनसारी माईस्थान संरक्षण समितिले गत कार्तिक २३ गतेदेखी २९ गतेसम्म संचालन भएको पुराणको आय-ब्यय सार्बजनिक गरेको छ । आज पत्रकार भेटघाट गरि श्रीमद भागवत महापुराण आयोजक समितिले उक्त हिसाब सार्बजनिक गरेको हो । समितिले सार्बजनिक गरेको आय-ब्यय अनुसार पुराणबाट कुल ६४,१५,७८१/९२ आमदानी गरेको छ भने २४,७०,०१८/= […]
07 Nov,2024
बिराटनगर / कार्तिक २२ / आज नेपालभरी छैठ पर्व मनाइदैछ । खासगरी तराई-मधेस र काठमाण्डौका प्रमूख नदि, ताल-तलैया तथा घाटहरु बेहुली झै सिगारिएको छ र लाखौं भक्तजनहरुले अस्ताउदो सूर्यलाई अर्घ दिई भोलि बिहानको उदाउदो सूर्यको प्रतीक्षा गरिरहेका छन । नेपालको पूर्बी जिल्ला मोरङको बिराटनगरमा पनि आज छैठको उल्लास छ । बिराटनगरका सिङ्घिया घाट, परोपकार घाट, […]
29 Oct,2024
बिराटनगर / कार्तिक १३ / कार्तिक २३ गतेदेखि २९ गतेसम्म बिराटनगरमा सप्ताहब्यापी श्रीमद भागवत महापुराण कथा बाचन हुने भएको छ । बिराटनगर १० स्थित सनसारी माई स्थान तदर्थ संरक्षण समितीको आयोजनामा उक्त पुराण हुन लागेको हो । पुराणमा करिब २५ लाख रुपैया खर्च हुने बताइएको छ । पुराणबाट प्राप्त आम्दानीले सन्सारी माईस्थानको पुनर्निर्माण गरिने समितिका […]