26 May,2025
बिराटनगर / जेठ १२ / एक बर्षदेखि चर्चित बनेको मानगढ खानेपानी तथा सरसफाई उपभोक्ता समितिको किचलो आज सकिएको छ । अदालतको आदेशबाट अस्ति जेठ १० गते भएको निर्बाचनको मतगणना कार्य आज सकिएपछी बर्षदिन अगाडीदेखिको किचलो र उपभोक्ता बीचको आपसी मनमुटाव समाप्त भएको हो । १० गतेको निर्बाचनबाट लालमणी भट्टराईको अध्यक्षतामा ९ सदस्यीय उपभोक्ता समिती गठन […]
26 May,2025
बिराटनगर / जेठ १२ / बिराटनगरबाट काठमाडौ पठाइएको सामानमा चोरीगर्ने नियतले पोका फुटाएको पाइएपछि यति एयरमा हुने गरेको चोरीको रहस्य खुलेको छ । यसबाट एयरको बिस्वसनियता माथी गम्भीर शंका उब्जिएको छ । गत जेठ १० गते बिराटनगरका प्रेमप्रसाद सन्जेलले यति एयरमा बुकिङ गरि डा बिनिता सन्जेलले पाउने गरि काठमाण्डौ पठाएको १४ किलो सामान डा बिनिताले […]
24 May,2025
काठमाडौं १० जेष्ठ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले संगठनको राष्ट्रिय महाधिवेशनको लागि आज देशैभरका कलेजबाट एकै पटक प्रतिनिधि छनोट गर्दै छ । आगामी जेठ २५ देखि २८ गतेसम्म हुन लागेको संगठनको २४ औँ राष्ट्रिय महाधिवेशनको लागि आज प्रतिनिधि छनोट हुन लागेका हुन् । महाधिवेशनको लागि स्वतन्त्र विद्यार्थी युनियन भएका हरेक कलेजबाट […]
08 May,2025
बिराटनगर / २०८२ बैशाख २५ / उपेन्द्र यादव नेतृत्वको जनता समाजबादी पार्टी, नेपालको प्रथम मोरङ जिल्ला अधिबेशन यही बैशाख २९ र ३० गते बिराटनगरमा हुने भएको छ । पार्टीका तर्फबाट आज पत्रकार सम्मेलन गरि जिल्ला अध्यक्ष राजकुमार यादबले उक्त जानकारी दिनुभएको हो । बीरगन्ज महाधिबेशन पछि “जनतासग जसपा नेपाल” भन्ने राष्ट्रिय अभियान सहित अगाडि बढेको […]
03 May,2025
बिराटनगर / बैशाख २० / यस बर्षको षष्टिका बस्नेत सूचनाको अधिकार पुरस्कार आज आयोजित एक विशेष कार्यक्रमका बीच अन्नपुर्ण पोष्टका ब्युरो प्रमुख किशोर बुढाथोकीलाई प्रदान गरिएको छ । त्यसैगरी षष्टिका बस्नेत सूचनाको अधिकार प्रोत्साहन पुरस्कार झापाका सुरेन्द्र भण्डारीलाई प्रदान गरिएको छ । बिश्व प्रेस स्वतन्त्रता दिवसको अवसर पारेर नेपाल पत्रकार महासंघ, मोरङ शाखाले आयोजना गरेको […]
13 Apr,2025
बिराटनगर / चैत ३१ / सञ्चार तथा सूचना प्रबिधि मन्त्रालयले गत चैत २९ गते अनलाइन मिडिया, युट्युब, तथा पत्रकरिता क्षेत्रका समसामयिक बिषयमा एकदिने अभिमुखिकरण तथा छलफल कार्यक्रम बिराटनगरमा सम्पन्न गरेको छ । मोरङका सम्बन्धित पत्रकारहरुको उल्लेख्य सहभागिता रहेको सो कार्यक्रम युट्युब, अनलाइन र फेसबुकको व्यापक प्रयोग तथा लोकप्रियताको बर्तमान परिप्रेक्षमा अत्यन्त उपयोगी देखिएको छ । […]
08 Apr,2025
काठमाडौ / चैत २६ / यतिखेर देशका सामुदायीक बिद्यालयहरु बन्द छन । चैत २० गतेदेखि सुरु भएको शिक्षकहरुको राजधानी केन्द्रित आन्दोलनका कारण बिद्यालयहरु बन्दभएका हुन । शैक्षिक सत्रको अन्त्यमा बार्षिक परीक्षाको नतिजा प्रकाशन गर्ने, बिद्यार्थी भर्ना गर्ने, भर्ना अभियान सन्चालन गरि बिद्यालय बाहिर रहेका सबै बालबालिकालाई बिद्यालय प्रबेश गराउने, आगामी शैक्षिक सत्रको योजना बनाउनु पर्ने, […]
01 Apr,2025
बिराटनगर / चैत १९ / यातायात ब्यबस्था कार्यालय, बिराटनगरमा ब्याप्त भ्रष्टाचार बारे अब खुलेरै बहस हुन थालेको छ । नेपालका अन्य कार्यालयहरुभन्दा बढी र खुल्लम खुल्ला भ्रष्टाचार हुन थालेपछी यो कार्यालय बदनाम समेत हुन पुगेको छ । कार्यालय प्रमुख भएर पाक्रम खा आएदेखि केही बिचौलिया र ड्राइभिङ सिकाउने सेन्टरहरुसग सेटिङ मिलाएर ठाडै रकम असुल्ने गरिएको […]
31 Mar,2025
बिराटनगर / चैत १८ / बिराटनगर महानगरपालिका स्तरीय आँखा तथा कान स्वास्थ्य सम्बन्धी एकदिने अभिमूखिकरण कार्यक्रम आज सम्पन्न भएको छ । बिराटनगर – १३ स्थित बिराटनगर आँखा अस्पतालको सभाहलमा सम्पन्न अभिमुखिकरणमा महानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख दिलिपकुमार यादब, रमेश कार्की सहित बिराटनगरका सबै स्वास्थ्य केन्द्रगरी २४ जना प्रतिनिधिको सहभागिता थियो । नेपाल नेत्रज्योती संघ, लाहान आँखा […]
26 Mar,2025
बिराटनगर / चैत १३ / बिराटनगरका शारीरिक अपाङ्गता भएका ब्यक्तिहरुले सरकारले आफुहरुलाई गरिखान नदिएको आरोप लगाएका छन । उनिहरुले बिगत दुई महिनादेखि सरकारले आफ्नो काम खोसेर आफू, बृद्द आमाबाबु र छोरा छोरीको गाँस खोसेको आरोप पनि लगाएका छन । शारीरिक अपाङ्गता भएका २५ जनाले संयुक्त दस्तखत गरि आफ्नो रोजी रोटीको ब्यबस्था गरिदिनका लागि गत मङ्सिर […]