30 Mar,2026
बिराटनगर / २०८२ चैत्र १६ / यस बर्षको “षष्टिका बस्नेत सूचनाको अधिकार प्रोत्साहन पुरस्कार” नेपाल पत्रकार महासंघ, धनकुटा शाखाका सचिब तथा अन्नपुर्ण पोष्ट दैनिकका पत्रकार हरिबहादुर लम्जेललाई प्रदान गरिएको छ । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री इन्द्रमणी पराजुलीले लम्जेललाई सो पुरस्कार र प्रमाणपत्र प्रदान गर्नु भएको हो । सो पुरस्कारको राशी रु. २५०२५/= […]
27 Mar,2026
काठमाण्डौ / २०८२ चैत्र १३ / बालेन्द्र शाहको नेत्रीत्वमा बहुप्रतिक्षित मन्त्री परिषद गठन भएको छ । आज अपरान्ह १२:३४ बजेको साइतमा राष्ट्रपति सम्माननीय रामचन्द्र पौडेलले बालेन्द्र शाहलाई देशको ४० औ प्रधानमन्त्री पदको सपथ गराउनु भएको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीको सम्सदीय दलले हिजो बालेन्द्र शाहलाई सर्बसम्मत रुपमा सम्सदीय दलको नेता चयन गरेको थियो । रास्वपाले […]
22 Mar,2026
बिराटनगर / २०८२ चैत्र ०८ / बिश्व हिन्दु परिषद नेपाल, कोशी प्रदेश समितिले श्रीराम नवमी र श्रीहनुमान जयन्तीको अवसरमा बिराटनगरमा छुट्टा छुट्टै कार्यक्रमको आयोजना गर्ने भएको छ । बिगत तीन बर्षदेखि सो उपलक्षमा कार्यक्रमहरु हुदै आएको भएपनि यसबर्षका कार्यक्रमहरु विशेष भब्य -सभ्य र ब्यबस्थित हुने कुरा आज आयोजित पत्रकार सम्मेलनमा परिषदका कोशी प्रदेश अध्यक्ष देबेन्द्र […]
02 Mar,2026
बिराटनगर / २०८२ फागुन १८ / बहुप्रतिक्षित सम्सदीय निर्बाचन हुन अब २ दिन मात्र बाकी छ । आज राती १२ बजेदेखि मौन अबधी सुरु हुदैछ । देशको ब्यबस्थापिकाको प्रत्यक्ष तर्फको १६५ स्थान र समानुपतिक तर्फको ११० स्थानको लागि उम्मेदवारले मतदाताहरुलाई रिझाउने काम आजदेखि सम्पन्न गरेका छन । बिगतका चुनाबहरुमा उम्मेदवारहरुको पुरानै अनुहार दोहरिने, तेहरिने गरेकोमा […]
03 Feb,2026
बिराटनगर / २०८२ माघ २० / नेपाल पत्रकार महासंघ, मोरङ शाखाले आज क्यान्सर सम्बन्धी चेतनामुलक कार्यक्रम सन्चालन गरेको छ । बिराट क्यान्सर इन्स्टीच्युटको प्राबिधिक सहयोगमा उक्त कार्यक्रम संचालन गरेको हो । बिराट क्यान्सर अस्पतालका वरिष्ठ डा. अस्मीता रायमाझीले बर्तमान समयमा प्राणघातक क्यान्सरको भयाबह अबस्थाको बारेमा स्पस्ट गर्नुभयो । आजै मोरङका महिला पत्रकारहरु र पुरुष पत्रकारका […]
21 Jan,2026
बिराटनगर / २०८२ माघ ०७ / आगामी फागुन २१ गते हुने भनिएको आम निर्बाचनको लागि हिजो देशभरी उम्मेदवारी दर्तागर्ने कार्य शान्तिपुर्ण रुपमा सम्पन्न भएको छ । निर्बाचन आयोगले तोकेको कार्यक्रम बमोजीम नै संघीय सम्सदको १६५ स्थानको लागि हिजो उम्मेदवारी गरिएको हो । फागुन २१ को संसदीय निर्बाचनमा ६८ वटा राजनैतिक दलहरुले सहभागीता जनाउने भएका छन […]
07 Jan,2026
बिराटनगर / २०८२ पुस २४ / कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले हिजो मंगलबार मन्त्रीमण्डल पुनर्गठन गर्नुभएको छ । एमाले र काङ्ग्रेसको केन्द्रीय गठबन्धन अनुसार नै उहाले काङ्ग्रेसबाट ५ जना र एमालेबाट ५ जना मन्त्री नियुक्त गर्नुभएको हो । १४ महिना पछि यो मन्त्रीमण्डल फेरबदल भएको हो ।नब गठित मन्त्रीपरिषदमा मोरङका ( ४ जना ) […]
03 Jan,2026
बिराटनगर / २०८२ पुस १९ / उद्योग ब्यापार संगठन, मोरङको आयोजनामा गत पुस ९ गतेदेखि सुरु भएको बिराट ट्रेड एक्स्पो २०८२ नामक मेला आज १९ गते सकिएको छ । मेलास्थल बिराटनगर – १ स्थित शान्ती चोकमा आज बिहान आयोजना गरिएको धन्यबाद ज्ञापन कार्यक्रममा यस बर्षको एक्स्पो सफल भएको दाबी गरिएको छ । आजको धन्यबाद ज्ञापन […]
10 Nov,2025
बिराटनगर / २०८२ कार्तिक २४ / बिराटनगर आँखा अस्पताल, रानी, बिराटनगरको आयोजनामा हिजो “Advocacy and lobbying meeting on Eye and Ear Health” बिषयक एकदिने गोष्ठी सम्पन्न भएको छ । कोशी प्रदेश, स्वास्थ्य मन्त्रालयको समन्वय रहेको सो कार्यक्रम “आँखा र कान स्वास्थ्य” क्षेत्रको महत्वपूर्ण मानिएको छ । कोशी प्रदेश, स्वास्थ्य मन्त्रालयका सचिब डा. यदुचन्द्र घिमिरेको प्रमुख […]
31 Oct,2025
बिराटनगर / २०८२ कार्तिक १४ / सञ्चारकर्मी सञ्चार सहकारी संस्था, बिराटनगरको १४ औ साधारण सभा आज सम्पन्न भएको छ । मोरङ जिल्ला अदालतका न्यायाधिस माननीय केशब प्रसाद घिमिरेको प्रमूख आतिथ्यमा साधारणसभा सम्पन्न भएको हो । कार्यक्रममा प्रमूख अतिथी घिमिरेले सहकारीका शेयर सदस्यहरु डा. डिल्ली पोखरेल र डा. धर्मराज ढकाललाई बिद्याबारिधी गरि सहकारीको प्रतिष्ठा बढाए बापत […]