समाचार
मुख्यमन्त्री सम्मेलन सम्पन्न
बिराटनगर / २०८३ असोज २८ / बहुचर्चित अन्तर प्रदेश मुख्यमन्त्री सम्मेलन आज सफलतापुर्बक सम्पन्न भएको छ । बिगतमा भएका पोखरा र हेटौडा सम्मेलनको तुलनामा यो तेश्रो सम्मेलन ऐतिहासिक र उपलब्धिमुलक भएको सहभागी मुख्यमन्त्रीहरुले नै प्रतिक्रिया दिनुभएको छ । कोशी प्रदेश सरकारको आयोजनामा असोज २७ र २८ गते स्थानीय बीग होटलमा सन्चालन गरिएको सम्मेलनले विभिन्न चारबुदे […]
बिराटनगरमा भब्य म्युजिक फेस्टिबल गरिने
बिराटनगर / २०८३ असोज २७ / एक्स्ट्रीम इनर्जी ड्रीङ्कले आगामी कार्तिक २० गते बिराटनगरमा म्युजिक फेस्टिबल गर्ने भएको छ । सो कार्यक्रमको आयोजना बिराटनगरको लाइभ इण्टरटेन्मेण्टले गर्नेछ । “बिराटनगर म्युजिक फेस्टिबल – २०८३” नाम दिइएको सो कार्यक्रममा नेपालका चर्चित र सफल रक ब्याण्डहरु ALBATROSS, ROCKHEADS, Biratnagar Musicians Originals तथा अन्य स्थानीय कलाकरहरुको उत्कृष्ट प्रस्तुती रहने […]
शम्भु पोखरेल पुरस्कृत
बिराटनगर / २०८३ भदौ २७ / बिराटनगरमा पत्रकारका लागि सबैभन्दा पहिले स्थापना भएको पिताम्बर – खिलेश्वरी स्मृति पत्रकारिता पुरस्कार – २०८३ बाट कान्तिपुर दैनिकका फोटो पत्रकार शम्भु पोखरेललाई पुरस्कृत गरिएको छ । एघार हजार रुपैया राशीको यो पुरस्कार बिराटनगरका अग्रज पत्रकार तथा जनबार्ता दैनिकका सस्थापक स्वर्गीय कोषराज रेग्मीले गत २०४५ सालमा स्थापना गर्नुभएको थियो । […]
प्रेस युनियन, मोरङको नया समिती गठन
बिराटनगर / २०८३ भदौ २४ / नेपाल प्रेस युनियन, मोरङ शाखाको हिजो बिराटनगरमा सम्पन्न १२ औ अधिबेशनले भोजराज बस्नेतको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति गठन गरेको छ । सबै पदाधिकारी र सदस्यहरु निर्बिरोध निर्बाचित भएका हुन । निर्बिरोध निर्बाचित हुने उपाध्यक्षहरुमा – गोपाल पोखरेल, पर्शुराम निरौला र उषाकुमारी सरदार, सचिबमा – सन्तोष बास्तोला, सह सचिबमा – […]
भगवान राधाकृष्णको ९५ औ रथयात्रा हुँदै
बिराटनगर / २०८३ भदौ १७ / भगवान राधा कृष्णको ऐतिहासिक रथयात्रा यही भदौ २० गते सम्पन्न हुदैछ । रथयात्राको सबै तयारी पूरा भैसकेको राधाकृष्ण मन्दिर कार्यसमितिका अध्यक्ष कैलाश रेग्मीले जानकारी दिनुभयो । राधाकृष्णको रथयात्रा सफलता साथ सम्पन्न गर्न समारोह समितिले रथमार्ग सङ्केत निर्देशन उपसमिती, झाकी ब्यबस्था, रथ श्रीङ्गार, स्वास्थ्य र प्राथमिक उपचार,स्वयंसेवक, प्रसाद ब्यबस्था, पिउने […]