05 Sep,2025
वाशिङटन, २०८२ भदौ १९ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार कार्यकारी आदेशमा हस्ताक्षर गर्दै रक्षा मन्त्रालयको नाम फेरि पुरानो नाम “युद्ध मन्त्रालय” राख्ने भएका छन्। यो नाम करिब १५० वर्षसम्म प्रयोग भएको थियो र दोस्रो विश्वयुद्धपछि मात्र बदलिएको थियो। ह्वाइट हाउसका अनुसार यो कदमले अमेरिकी सेनाको मुख्य उद्देश्य युद्धको तयारी र सैन्य क्षमतालाई अझ स्पष्ट […]
02 Sep,2025
बिराटनगर / २०८२ भदौ १७ / राष्ट्रिय मुक्ती पार्टी नेपालका राष्ट्रिय अध्यक्ष राजेन्द्र महतोले ९० प्रतिशत जनमत पाएका नेपाली काङ्ग्रेस, नेकपा एमाले र माओबादीका नेताहरुले देशमा लुटतन्त्र मच्चाएको आरोप लगाएका छन । राष्ट्रिय मुक्ती पार्टी नेपालको मोरङ जिल्ला समितिले आज बिराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा महतोले उक्त आरोप लगाएका हुन । महतोले काङ्ग्रेस, एमाले र […]
02 Aug,2025
बिराटनगर / साउन १७, २०८२/ नेपाली काङ्ग्रेसका चर्चित नेता डा. शेखर कोइरालाले पुरानो पुस्ताको आकर्शणबाट नै युबापुस्ता पार्टीमा आउने र युबापुस्ताले नै नेपाली काङ्ग्रेसलाई चलायमान बनाउने कुरा बताउनु भएको छ । आज बिराटनगर – ४ का ७५ बर्ष पूरा गर्नुभएका कृयाशील सदस्यहरुलाई दोसल्ला र प्रमाणपत्रले सम्मानगर्दै डा. कोइराले उक्त कुरा बताउनु भएको हो । सम्मानित […]
28 May,2025
काठमाडौ / जेठ १४ / भोलि जेठ १५ गते राजसंस्थाको पुनर्स्थापना र हिन्दुधर्म स्थापनाको लागि आन्दोलन छ । भोलि नै गणतन्त्र दिबस पनि हो । राजतन्त्र चाहने र गणतन्त्र चाहने दुई बिपरित सिद्धान्त बोकेका संस्थाहरुको छुट्टा छुट्टै कार्यक्रम पनि छन । कार्यक्रम राजाबादीको रत्नपार्कमा छ भने गणतन्त्रबादीको भृकुटी मण्डपमा छ । दुबै स्थान नजिकै छन […]
24 May,2025
काठमाडौं १० जेष्ठ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले संगठनको राष्ट्रिय महाधिवेशनको लागि आज देशैभरका कलेजबाट एकै पटक प्रतिनिधि छनोट गर्दै छ । आगामी जेठ २५ देखि २८ गतेसम्म हुन लागेको संगठनको २४ औँ राष्ट्रिय महाधिवेशनको लागि आज प्रतिनिधि छनोट हुन लागेका हुन् । महाधिवेशनको लागि स्वतन्त्र विद्यार्थी युनियन भएका हरेक कलेजबाट […]
08 May,2025
बिराटनगर / २०८२ बैशाख २५ / उपेन्द्र यादव नेतृत्वको जनता समाजबादी पार्टी, नेपालको प्रथम मोरङ जिल्ला अधिबेशन यही बैशाख २९ र ३० गते बिराटनगरमा हुने भएको छ । पार्टीका तर्फबाट आज पत्रकार सम्मेलन गरि जिल्ला अध्यक्ष राजकुमार यादबले उक्त जानकारी दिनुभएको हो । बीरगन्ज महाधिबेशन पछि “जनतासग जसपा नेपाल” भन्ने राष्ट्रिय अभियान सहित अगाडि बढेको […]
27 Mar,2025
काठमाण्डौ / चैत १४ / राजाबादीहरुले भोलि चैत १५ गते तिनकुनेमा भेला हुन सबै राष्ट्र प्रेमीहरुलाई आह्वान गरेका छन ।राजाबादीहरुले दिउँसो ११:३० बजेको समय तोकेका छन । राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिले आज चाबहिल स्थित स्मार्ट पार्टी प्यालेसमा पत्रकार सम्मेलन गरि उक्त जानकारी दिएको हो ।भोलीको भेलाले राजालाई जसरी पनि गद्दीमा बसाएरै छाड्ने गरि […]
26 Mar,2025
बिराटनगर / चैत १३ / राष्ट्रिय प्रजातन्त्र पार्टीको आह्वानमा आज बिराटनगरमा मोटरसाइकल र्याली सम्पन्न भएको छ । पुस्पलाल चोकबाट सुरु भएको सो र्याली बिराटनगर सहरको परिक्रमा गरि कान्चनेश्वर शिव मन्दिर, कन्चनबारीमा पुगेर सभामा परिणत भयो । राप्रपाका महामन्त्री धवन समसेर राणा तथा राप्रपा नेपालका उपाध्यक्ष बल्लभ प्रसाद दाहालको नेतृत्वमा भएको र्यालीमा श्री ५ ज्ञानेन्द्र – […]
15 Mar,2025
काठमाण्डौ / चैत २ / केही महिनादेखि सुरु भएको राजाबादीहरुको आन्दोलन जारी रहेको छ । “राजा आउ, देश बचाउ” , “हाम्रो राजा हाम्रो देश – प्राणभन्दा प्यारो छ”, “राजा – जनता एक हौ, संघीयता खारेज गर,” जस्ता नाराहरु दिन दिनै चर्कदै जान थालेको छ । यतिखेर नेपाली जनता राजतन्त्रबादी र गणतन्त्रबादीको रुपमा दुई भागमा बिभक्त […]
13 Jan,2025
बिराटनगर / पुस २९ / नेपाल कम्युनिस्ट पार्टी, किरात-लिम्बुवान प्रदेश समितिले “कोशी” नाम परिबर्तन गरि “किरात-लिम्बुवान” राख्नुपर्ने बताएको छ । यही पुस २२ र २३ गते धरानमा सम्पन्न पार्टीको बैठकको निर्णय सार्बजनिक गर्न आज बिराटनगरमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिदै उक्त जानकारी दिइएको हो । बैठकले “साम्राज्यबाद र दलाल पुजीबादका बिरुद्ध दृढतापुर्बक मोर्चा खडा गरौ […]