29 Apr, 2024, Monday

खोज्नुहोस

राजनीती

13 Feb,2024

पाचबुदेको नाममा चलखेल नगर्न चेतावनी

बिराटनगर / फागुन १ / राजबङ्शी समाज उत्थान समितिले पहिचानबादी र कोशी प्रदेश सरकारको बार्ता टोलीबीच हालै भएको ५ बुदे सहमतिको नाममा अस्वस्थकर चलखेल भएमा राजबङ्शीहरु चुपलागेर नबस्ने र त्यसको परिणाम नराम्रो हुने चेतावनी दिएको छ । बिराट राजबङ्शी उत्थान केन्द्रीय समिति, बिराटनगरले आफ्नो १७ औं आन्दोलनको जानकारी दिने उद्देश्यले आयोजना गरिएको पत्रकार सम्मेलनमा उक्त […]

09 Feb,2024

पहिचानबादिहरु अलमलमा

बिराटनगर / माघ २६ / कोशी प्रदेश सरकारको बार्ता टोली र पुन: नामाङ्कन संघर्ष समितीको बार्ता टोलीबीच आज ५ बुदे सहमती भएको छ । सहमतिमा आगामी फागुन १० गते भित्र पुन: बार्ता गर्ने, आन्दोलनको स्वरुप परिबर्तन गर्नुपर्ने, भबिश्यमा गरिने शान्तिपुर्ण आन्दोलनमा सरकारले प्रहरी हस्तक्षेप नगर्ने लगायत छन । ” कोशी ” नाम हटाएर पहिचान सहितको […]

08 Feb,2024

मूख्य मन्त्रीको चर्चा

बिराटनगर/ माघ २५/ कोशी प्रदेशका मूख्य मन्त्री केदार कार्की यतिखेर धेरै चर्चामा हुनुहुन्छ । बिराटनगर र आसपासका पत्रपत्रिका र फेसबुकहरु कार्कीकै चर्चाले भरिएका छन । आफू बिद्यालयमा पढ्दा लाष्ट बेञ्चर भएकोले मूख्यमन्त्री बनेको तर फष्ट बेञ्चरहरु भने खरदार बनेको अभिब्यक्तिले उहाले चर्चा पाउनु भएको हो । मोरङको सुन्दर हरैचा स्थित साजिलाल माध्यमिक बिद्यालयको ५८ औ […]

Nepali Congress Flag

30 Jan,2024

काङ्ग्रेस किन सुस्त छ ?

बिराटनगर / माघ १६ / नेपाली काङ्ग्रेसले आजदेखि सुरु गरेको ” समुदायमा काङ्ग्रेस अभियान” कार्यक्रममा बोल्ने अधिकाङ्श बक्ताहरुले पार्टिप्रती नै आक्रोश पोखेका छन । बक्ताहरुले काङ्ग्रेस सुस्त भएको र नेताहरु सत्ता र पैसामुखी भएको ठोकुवा गरे । नेपाली काङ्ग्रेस केन्द्रीय समितिको निर्णय अनुसार बिराटनगरका विभिन्न वडाहरुमा सम्पन्न कार्यक्रममा बक्ताहरुले खानेपानी, सडक, डुबानको समस्या समाधान गर्न […]

28 Jan,2024

प्रतीक प्रधान पुरस्कृत

बिराटनगर / माघ १४ / नोना कोइराला स्मृती प्रतिष्ठानले यस बर्षको नोना कोइराला पत्रकारिता पुरस्कार बाह्रखरी डट कमका प्रधान सम्पादक तथा अध्यक्ष प्रतीक प्रधानलाई प्रदान गरेको छ । प्रतिष्ठानका सस्थापक तथा संरक्षक डा. शेखर कोइरालाले आज बिराटनगरमा आयोजित एक भब्य कार्यक्रमका बीच उक्त पुरस्कारको राशी र प्रमाणपत्र प्रधानलाई प्रदान गर्नु भयो ।पुरस्कारको राशी २५ हजार […]

24 Jan,2024

संघीयतामा पुनराबलोकन आबस्यक

बिराटनगर / माघ ९ / पिताजी कृष्णप्रसाद कोइराला स्मृती परिषदले पूर्ब प्रधान न्यायाधिस कल्याण श्रेष्ठलाई सम्मान गरेको छ । श्रेष्ठलाई न्याय क्षेत्रमा रहेको बेला प्रजातान्त्रिक मूल्य, मान्यता र बिधिको शासन स्थापित गर्न पुर्याएको योगदानको उच्च मुल्यांकन गर्दै उक्त सम्मान गरिएको हो । बिराटनगरमा हिजो ९ गते सम्पन्न एक भब्य समारोहका बीच श्रेष्ठलाई नेपाली काङ्ग्रेसका बरिष्ठ […]

शिक्षक आन्दोलन

21 Sep,2023

शिक्षक आन्दोलन जारी

नेपाल शिक्षक महासङघ, केन्द्रीय समितिको आह्वानमा नेपालका सामुदायिक बिद्यालयका शिक्षक, कर्मचारीहरु आन्दोलित बनेका छन । शिक्षक महासङ्घ लगायतका शैक्षिक संघसंगठनहरुले बिरोध गरिरहेकै बेला सरकारले एक पक्षीय रुपमा ल्याएको शिक्षा बिधेयक जबरजस्ती पास गराउने उद्देश्यले सङघीय सम्सदमा दर्ता गरेपछि शिक्षकहरु बिद्यालय बन्द गरेरै सडक आन्दोलनमा उत्रिएका हुन । शिक्षकले बिगतमा पनि पटक पटक आफ्नो हक, अधिकार […]

एमाले नेतृत्वको सरकार अल्पमतमा

30 Jun,2023

कोशी प्रदेशमा एमाले सरकारको पतन ।

बिराटनगर।असार १५। कोशी प्रदेशको एमाले-राप्रपा गठबन्धन सरकारको पतन भएको छ । आज असार १५ गते मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बिश्वासको मत प्राप्त गर्न नसकेपछि उक्त सरकारको पतन भएको हो । कोशी प्रदेश सभामा जम्मा कायम रहेको ९३ सदस्य मद्ये मुख्यमन्त्री कार्कीले ४६ मत प्राप्त गर्नु भएको थियो । उहालाई एमालेको ४० र राप्रपाको ६ मत प्राप्त […]

07 Jun,2023

एमाले नेतृत्वको सरकार अल्पमतमा ।

बिराटनगर। जेठ २३ । कोशि प्रदेशको एमालेको सरकार अल्पमतमा परेकोछ । नेकपा माओबादीले सरकारलाई दिएको समर्थन फिर्तागर्ने निर्णयसगै एमालेका मुख्यमन्त्री हिक्मत कुमार कार्कीको सरकार अल्पमतमा परेको हो ।कार्कीको सरकार गत मङ्सीरमा माओबादी, राप्रपा,जसपाको समर्थनमा निर्माण भएको थियो । कोशिप्रदेशको सरकार निर्माणका लागि ४७ साम्सदको सङख्या आबस्यक पर्छ । एमाले एक्लैसग ४० साम्सद छन तर सरकार […]