29 Apr, 2024, Monday

खोज्नुहोस

स्वास्थ्य

06 Mar,2024

बिपन्नको उपचारमा कोशी सरकार उदासिन

बिराटनगर / फागुन २३ / कोशी प्रदेश भित्रका बिपन्न नागरिकलाई कडा रोग लागेमा उपचारमा सहयोग पुर्याउने उद्देश्यले पुर्ब मुख्यमन्त्री हिक्मत कुमार कार्की सरकारले ल्याएको लोकप्रिय कार्यक्रम एकबर्ष नपुग्दै सङ्कट्मा परेको छ । आर्थिक बर्ष २०८०/०८१ को बजेटमा सो कार्यक्रमका लागि बजेट बिनियोजन नगरिएपछि उक्त संकट उत्पन्न भएको हो । यसबाट कोशी प्रदेश सरकार बिपन्न जनताप्रती […]