बिराटनगर / साउन १७, २०८२/ नेपाली काङ्ग्रेसका चर्चित नेता डा. शेखर कोइरालाले पुरानो पुस्ताको आकर्शणबाट नै युबापुस्ता पार्टीमा आउने र युबापुस्ताले नै नेपाली काङ्ग्रेसलाई चलायमान बनाउने कुरा बताउनु भएको छ ।
आज बिराटनगर – ४ का ७५ बर्ष पूरा गर्नुभएका कृयाशील सदस्यहरुलाई दोसल्ला र प्रमाणपत्रले सम्मानगर्दै डा. कोइराले उक्त कुरा बताउनु भएको हो । सम्मानित हुनेहरुमा सियाराम मण्डल राजबन्शी, दुखाराम गछदार, साजीलाल माझी लगायत १० जना छन ।
बिराटनगर / २०८३ असार २२ /बिराटनगरमा आज ३ दिने AI तालिमको समापन गरिएको छ ।…
काठमाडौं । कक्षा १२ को परीक्षाफल र मूल्याङ्कन प्रक्रिया त्रुटिपूर्ण रहेको भन्दै असन्तुष्ट विद्यार्थीहरूले राजधानीको…
बिराटनगर / २०८२ जेठ २६ / बिराटनगरमा यही जेष्ठ ३० गते एकदिने भजन क्लबिङ कन्सर्ट…
बिराटनगर / २०८३ जेठ ०८ /नेपाल पत्रकार महासंघ, मोरङ शाखाको १४ औ साधारण सभा हिजो…
बिराटनगर / २०८३ बैशाख २३ / केही दिनदेखि चर्चामा रहेको बिराटनगर जुट मिलका मजदुरहरुले मिल…
बिराटनगर / २०८३ बैशाख २० / पैतिसौ विश्व प्रेस स्वतन्त्रता दिवसको उपलक्षमा नेपाल पत्रकार महासंघ,…