समाचार

प्रेस युनियनको प्रभातफेरी

बिराटनगर / जेठ १३ / नेपाल प्रेस युनियनको ३४ औ स्थापना दिबसको उपलक्षमा आज प्रभातफेरीको आयोजना गरियो ।

युनियनको मोरङ जिल्ला शाखाको आयोजनामा भएको प्रभातफेरी नेपाल पत्रकार महासंघ, मोरङ जिल्ला शाखाको प्राङ्गणबाट सुरु भै स्थानीय महेन्द्र चोक, शनिमन्दिर चोक, जलजला चोक, काली मन्दिर, हनुमान मन्दिर, ट्राफिक चोक हुँदै पु:न पत्रकार महासङघमा पुगेर सभामा परिणत भएको थियो ।

सभामा बोल्दै युनियनका मोरङ जिल्ला अध्यक्ष बेदराज पौडेलले प्रभातफेरीमा साथदिने सबैलाई धन्यबाद दिनुभयो । कार्यक्रमको संचालन युनियनका सचिब गोपाल पोखरेलले गर्नुभएको थियो ।

admin

Recent Posts

तीन दिने AI तालिम सम्पन्न

बिराटनगर / २०८३ असार २२ /बिराटनगरमा आज ३ दिने AI तालिमको समापन गरिएको छ ।…

3 days ago

कक्षा १२ को नतिजाप्रति असन्तुष्टि: विद्यार्थीहरू माइतीघरमा आन्दोलित हुँदै, प्रशासनको अनुमति

काठमाडौं । कक्षा १२ को परीक्षाफल र मूल्याङ्कन प्रक्रिया त्रुटिपूर्ण रहेको भन्दै असन्तुष्ट विद्यार्थीहरूले राजधानीको…

2 weeks ago

धर्म संस्कृति रक्षाका लागि कन्सर्ट हुने

बिराटनगर / २०८२ जेठ २६ / बिराटनगरमा यही जेष्ठ ३० गते एकदिने भजन क्लबिङ कन्सर्ट…

4 weeks ago

पत्रकार महासंघ, मोरङको साधारण सभा सम्पन्न

बिराटनगर / २०८३ जेठ ०८ /नेपाल पत्रकार महासंघ, मोरङ शाखाको १४ औ साधारण सभा हिजो…

2 months ago

बिराटनगर जुटमिल पु:न संचालन गर्न माग

बिराटनगर / २०८३ बैशाख २३ / केही दिनदेखि चर्चामा रहेको बिराटनगर जुट मिलका मजदुरहरुले मिल…

2 months ago

प्रेस स्वतन्त्रता दिवसमा बिबिध कार्यक्रम

बिराटनगर / २०८३ बैशाख २० / पैतिसौ विश्व प्रेस स्वतन्त्रता दिवसको उपलक्षमा नेपाल पत्रकार महासंघ,…

2 months ago