समाचार

बिराटनगरमा भब्य म्युजिक फेस्टिबल गरिने

बिराटनगर / २०८३ असोज २७ / एक्स्ट्रीम इनर्जी ड्रीङ्कले आगामी कार्तिक २० गते बिराटनगरमा म्युजिक फेस्टिबल गर्ने भएको छ । सो कार्यक्रमको आयोजना बिराटनगरको लाइभ इण्टरटेन्मेण्टले गर्नेछ ।

“बिराटनगर म्युजिक फेस्टिबल – २०८३” नाम दिइएको सो कार्यक्रममा नेपालका चर्चित र सफल रक ब्याण्डहरु ALBATROSS, ROCKHEADS, Biratnagar Musicians Originals तथा अन्य स्थानीय कलाकरहरुको उत्कृष्ट प्रस्तुती रहने कुरा बिराटनगर म्युजिक फेस्टिबल २०८३ का कार्यक्रम संयोजक तथा ब्यबस्थापक सन्तोष महतले हिजो पत्रकार सम्मेलन गरि बताउनु भयो ।


बिगतमा चार पटक सफलरुपमा सम्पन्न भैसकेको उक्त साङ्गितिक कार्यक्रम यसपटक बिराटनगर स्थित जैन भवनमा सम्पन्न गरिने बताइएको छ । कार्यक्रम सम्पन्न गर्न २५ लाख खर्चहुने अनुमान गरिएको छ । सो कार्यक्रममा रु ३००/- र रु १०००/- दरका टिकट राखिएको पनि बताइएको छ ।

admin

Recent Posts

मुख्यमन्त्री सम्मेलन सम्पन्न

बिराटनगर / २०८३ असोज २८ / बहुचर्चित अन्तर प्रदेश मुख्यमन्त्री सम्मेलन आज सफलतापुर्बक सम्पन्न भएको…

4 days ago

शम्भु पोखरेल पुरस्कृत

बिराटनगर / २०८३ भदौ २७ / बिराटनगरमा पत्रकारका लागि सबैभन्दा पहिले स्थापना भएको पिताम्बर -…

1 month ago

प्रेस युनियन, मोरङको नया समिती गठन

बिराटनगर / २०८३ भदौ २४ / नेपाल प्रेस युनियन, मोरङ शाखाको हिजो बिराटनगरमा सम्पन्न १२…

1 month ago

भगवान राधाकृष्णको ९५ औ रथयात्रा हुँदै

बिराटनगर / २०८३ भदौ १७ / भगवान राधा कृष्णको ऐतिहासिक रथयात्रा यही भदौ २० गते…

2 months ago

उद्घोषले मनायो २२ औ स्थापना दिवस

बिराटनगर / २०८३ भदौ ०२ / बिराटनगरको स्थापित दैनिक पत्रीका उद्घोषले आज आफ्नो २२ औ…

2 months ago

कोशीको मन्त्रीमण्डल पुनर्गठन

बिराटनगर / २०८३ भदौ ०२ / कोशी प्रदेशका मुख्य मन्त्री हिक्मत कुमार कार्कीले हिजो आफ्नो…

2 months ago