२०७६ कार्तिक ५

अविनाश राईको बिगबिगी छ माया चोरको, एपीएस अनलाईन टिभिमा सर्वजानिक

भोजपुर, २९ पुस । पछिल्लो समय सांगितिक क्षेत्रमा चर्चा कमाई रहेका गायक तथा संगीतकार अविनाश राईको बिगबिगी छ माया चोरको भन्ने वोलको गीत एपीएस अनलाईन टिभिबाट सर्वजानिक भएको छ । उक्त गितमा अविनाश राईको स्वार रहेको छ ा संगीत कुमार बिवाहितले भरेका छन् । उक्त गीतको एरेन्ज नारायण सुवेदी मिक्सिङ्ग उदयराज पौडेल
शम्भु तन्दुकार स्टुडियो प्रज्ञा साउण्ड लिरिक्स रहेको घ भने भिडियो इडिट समिर साम्पाङ राईले गरेका छन् । गायक तथा संगीतकार अविनास राईले एक दर्जन भन्दा बढि गीतमा संगीत भरीसकेका छन् । राईले शिव परियार, मेलिना राई, पावल चाम्लीङ, जस्ता कलाकारहरुसंग सहकार्य गरिसकेका छन् ।

गीत:- बिगबिगी छ….. स्वर:- अविनाश राई शब्द:- कुमार बिवाहित सङ्गीत:- नारायण सुवेदी एरेन्ज :- उदयराज पौडेल मिक्सिङ्ग :- शम्भु तन्दुकार स्टुडियो :- प्रज्ञा साउण्ड लिरिक्स भिडियाे इडिट:- समिर साम्पाङ साथै तपाईसँग कुनै पनि किसिमका कला, सूचना, विज्ञापन, म्युजिक भिडियो प्रोमोसन, घटनाहरु आदि छन् भने हामीलाई सम्पर्क गर्नुहोला.. सम्पर्क नं.:- ९८६२२९७३५२, ९८५२०५२९०५, ९८१९०६९४९९ इमेल :- raisamir2054@gmail.com