२०७६ असार ४
सरकारले विवादीत गुठी विधेयक फिर्ता लिने निर्णय गरेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले मंगलबार दिउँसो पत्रकार सम्मेलन गरेर विधेयक फिर्ता लिने निर्णय गरेको जानकारी दिइन्। ‘विधेयकलाई लिएर सर्वसाधारणमा भ्रम सिर्जना गर्ने,...
खाँदबारी, ३ असार ।  संखुवासभाको विभिन्न स्थानमा अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण करोडौंको क्षति भएको छ। अविरल वर्षासँगै आएको बाढीपहिरोले अरुण तेस्रो आयोजनासहितका विभिन्न स्थानमा क्षति पुर्‍याएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ। अरुण नदीमा आएको बाढीले...
अर्जुन बस्नेत असार , ३ । अख्तियारले घुषलिदै गरेको अवस्थामा इन्जिनियर सहित २ जनालाई प्रक्राउ गरेको छ । हतुवागढी गाउँपालिकाका इन्जिनियर मिसुहाङ्ग किरात र असिस्टेन सव इन्जिनियर नइन्द्र राईलाई घुष रकम सहित प्रक्राउगरिएको हो । अख्तियार दुरुपयोग...
काठमाडौं, २ असार । बझाङमा जीप दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ । थप ४ जना गम्भीर घाइते भएका छन् । सदरमुकाम चैनपुर नजिकै रहेको डुङ्रीबाट मष्टा गाँउपालिका जाँदै गरेको स १ ज १०७२ नम्बरको...
काठमाडौं, ३० जेठ । सरकारले सार्वजनिक यातायातको भाडा बढाएको छ ।असार १ गतेदेखि लागू हुने गरी सार्वजनिक बसको भाडा १२ प्रतिशतसम्म वृद्धि गरिएको यातायात व्यवस्था विभागका सूचना अधिकारी तीर्थराज खनालले जानकारी दिए । उनका अनुसार यात्रु...
भरतपुर । भारतका प्रख्यात शिक्षाशास्त्री गिजुभाइले शिक्षकका रुपमा आफ्नो पूरा समय बालमैत्री शिक्षाकै लागि खर्चिए । गुजराती भाषाका यी शिक्षासेवीले आफ्नो अनुभव र प्रयोगबाट बालबालिकाका लागि उपयोगी शिक्षण विधिको परिकल्पना गरे । बालबालिकाको सही विकासका लागि...