२०७६ मंशिर २९
काठमाडौंः बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) राष्ट्रहरुबीच यातायात तथा पारवहन सम्झौता हुने भनिएको धेरै समय भयो । सबै सदस्य राष्ट्रहरु पारवहन सम्झौताका लागि तयार भएपनि अझै पारवहन प्रोटोकल टुंगिन बाँकी...
२७ साउन, काठमाडौं । इन्टरनेटमा कुनै सामग्री हेर्नुपर्दा वा कुनै वेवसाइटमा जान पर्दा अंग्रेजी भाषामा डोमेन नेम हान्नुपर्छ । तर, चाँडै नै नेपाली भाषामा पनि इन्टरनेटको डोमेन नेम उपलब्ध हुने भएको छ । विश्वभर इन्टरनेटको डोमेन...
अमेरिकी अन्तरीक्ष एजेन्सी नासाले इतिहासमै पहिलोपटक सूर्यको सबैभन्दा नजिक पुग्ने यानको प्रक्षेपण गरेको छ । पार्कर सोलर प्रोव नामक अन्तरीक्षयानलाई नासाले फ्लोरिडास्थित केप केनरेभलबाट प्रक्षेपण गरेको हो । पार्कर सोलार प्रोब सूर्यको सबैभन्दा नजिक पुग्ने यान...
श्रावण २८ गते,२०७५ काठमाडौं। सरकारी कार्यालयले अनिवार्य रूपमा सेवाग्राहीलाई सूचना प्रदान गर्न सामाजिक सञ्जाल प्रयोग गर्नुपर्ने भएको छ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आज सरकारी निकायद्वारा सामाजिक सञ्जाल प्रयोग गर्ने कार्यविधि–२०७५ स्वीकृत गरेपछि सो व्यवस्था भएको प्रमुख...
भोजपुर । मानव अधिकार र सामाजिक न्यायको निम्ति विगत लामो समयदेखि क्रियाशील अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) विराटनगर कार्यालय अन्तर्गत भोजपुर जिल्लाका लागि इन्सेक प्रतिनिधि आवश्यक परेको भन्दै आवश्यकताको सुचना प्रकाशित गरेको छ । इन्सेकले श्रावण...
११ साउन, काठमाडौं । २१ औं शताव्दीको सबैभन्दा लामो चन्द्र ग्रहण आज लाग्दै छ । यो चन्द्र ग्रहण करिब १ घण्टा ४३ मिनेटसम्म रहने छ । यसलाई नेपालबाट पनि अवलोकन गर्न सकिन्छ । पूर्ण चन्द्र ग्रहणको...