२०७६ मंशिर २९
भरतपुर । चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १६ मा नेपाली कांग्रेस विजयी भएको छ । नेपाली कांग्रेसका अमृतराज हमाल ३०८ मतान्तरले विजयी भएका हुन् । उनले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का भक्तराज हमाललाई पराजित गरेका छन् । अमृतराजले...
मोरङ । मोरङको धनपालथान गाउँपालिकामा नेकपा ९पूर्व एमाले० को किल्ला तोडिएको छ । उक्त गाउँपालिकाको वडा नम्बर २ को वडाध्यक्षमा नेपाली काँग्रेस िवजयी भएको छ । कांग्रेसका नारायण प्रसाद शाहले नेकपाका पंकज मण्डललाई २०४ मतले पछाडि...
भोजपुर । उपनिर्वाचनलाई लक्षित गर्दै पौवादुङमा गाउँपालिका १, श्यामशिलामा सुरक्षा व्यवस्था कडा पारिएको छ । ३ महिना अघिदेखी प्रमुखविहीन बनेको एकमात्र उक्त वडाको उपनिर्वाचनमा कडा सुरक्षा संयत्र खटाईएको प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवडाले जानकारी दिए...
भोजपुर  । श्यामशिलामा १४ गते हुने उप निर्वाचनमा नेकपाले जनतालाई झुक्याउन झुटो आश्वसन बाड्दै हिडेको कांग्रेसले आरोप लगाएका छन् । भोजपुरको पौवादुम्मा गाउँपालिका वडा नं. १ श्यामशिलामा आयोजित नेपाली कांग्रेसले भोजपुरले आयोजना गरेको आम सभालाई...
ष्ट्रपति कार्यालयले मन्त्रिपरिषद हेरफेरको अन्तिम सूची सार्वजनिक गरेको छ । बुधवार साँझ अबेर शितलनिवासस्थित राष्ट्रपति कार्यालयले हेरफेर हुने मन्त्रीहरूको अन्तिम सूची सार्वजनिक गरेको हो । सूचीमा केही मन्त्रीहरू नयाँ थपिएका छन् भने केही पूरानै छन् । बुधवार...
काठमाडौं। नेपाली कांग्रेसका नेता उमेशजंग रायमाझीले प्रधानमन्त्री केपी ओलीलाई मन्त्रिमण्डल हेरफेर नभइ प्रधानमन्त्रीबाटै राजिनामा दिन सुझाव दिएका छन्। मन्त्रिमण्डलमा हेरफेर गर्ने प्रधानमन्त्री ओलीको अन्तिम तयारीको समाचार सार्वजनिक भइरहेका बेला कांग्रेस नेता रायमाझीले सरकार असफल प्राय भइसकेका...