२०७६ वैशाख १०

भोजपुरमा नक्कली नोट सहित तीन जना पक्राउ

भोजपुर, २५ माघ । भोजपुरमा नक्कली नोट सहित एक जनाई जिल्ला प्रहरी कार्यालय भोजपुरले पक्राउ गरेको छ । ऐतिहासिक भोजपुर डवली मेलावाट एक हजारको नक्कली नोट  सहित तीन जनालाई प्रहरीले नियन्त्रणमा लिइ अनुशन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक केशव कुमार थेवेले बताए । पक्राउ पर्नेमा एक मिहला दुइ पुरषा रहेका छन् । पक्राउ परेकाकाे नाम भने खुलनइएकाे छैन् ।

प्रहरीले एक शजारको चार थान नोट सहित पक्राउ गरेको हो । नक्कली नोट अरु पनि हुन सक्ने भन्दै अनुशन्धान बढाईएको छ ।अरु पनि नक्कली नोट हुन सक्ने भन्दै मेला र बजारमा  प्रहरीले अनुशन्धान भइरहेकाे थेवेले जानकारी दिए ।

Loading...