भोजपुर, २५ माघ । भोजपुरमा नक्कली नोट सहित एक जनाई जिल्ला प्रहरी कार्यालय भोजपुरले पक्राउ गरेको छ । ऐतिहासिक भोजपुर डवली मेलावाट एक हजारको नक्कली नोट सहित तीन जनालाई प्रहरीले नियन्त्रणमा लिइ अनुशन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक केशव कुमार थेवेले बताए । पक्राउ पर्नेमा एक मिहला दुइ पुरषा रहेका छन् । पक्राउ परेकाकाे नाम भने खुलनइएकाे छैन् ।
प्रहरीले एक शजारको चार थान नोट सहित पक्राउ गरेको हो । नक्कली नोट अरु पनि हुन सक्ने भन्दै अनुशन्धान बढाईएको छ ।अरु पनि नक्कली नोट हुन सक्ने भन्दै मेला र बजारमा प्रहरीले अनुशन्धान भइरहेकाे थेवेले जानकारी दिए ।
भोजपुर, ५ फागुन । भोजपुरको समृद्धिका लागि...
गोकुल भुजेल, भोजपुर । भोजपुर जिल्ला स्थीत अरुण...
भोजपुर, ३ फागुन । भोजपुरको साल्पासिलिछो गाउपालिमा...
संखुवासभा, फागुन २ –धार्मिक एकताको ज्ञान महायज्ञमा...
भोजपुर, २ फागुन । जिल्ला अदालत भोजपुरमा...
पछिल्लो समय संखुवासभालाई खेलकुद हवको रुपमा विकास...
काठमाडाैँ, २९ माघ । नेपाली कांग्रेसका प्रभावशाली...