२०७५ फागुुण ५

नेपाललाई ऐतिहासिक सफलता, एक दिवसीयपछि टी–ट्वान्टी मा पनि नेपालसंग युएई पराजित

काठमाडौं, २० माघ ।  टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजअन्तर्गतको आजको अन्तिम खेलमा नेपालले युनाइटेड अरब इमिरेट्स (युएई) लाई परापित गरेको छ । नेपालले युएई विरूद्धको टी ट्वान्टी सिरिज २–१ ले जितेको हो ।

नेपालले दिएको १०५ रनको लक्ष्य पछ्याएको युएईले निर्धा्रित १० ओभरमा ८ विकेट गुमाउँदै ९० रनमा समेटियो । नेपालले आज भएको तेस्रो खेलमा १४ रनले जित हासिल गरेको हो ।

Loading...