२०७६ भदौ १

पिरो र मसालेदार खान रुचाउनेको यस्तो हुन्छ सेक्स लाइफ

काठमाडौं, जब कुरा खानेकुराको स्वादको आउँछ, तब हामी सबैको रोजाई अलग अलग हुने गर्दछ । कसैलाई धेरै पिरो र मसालेदार खाना मनपर्ने गर्दछ भने कसैलाई अलिकति मात्र पनि पिरोले आँखाबाट पानी र कानबाट धुँवा निक्लिन सुरु हुन्छ । तर एक अनुसन्धानले धेरै मसालेदार खाना खान रुचाउने र नरुचाउनेको सम्बन्ध सोझै सेक्ससँग जोडिने तथ्य सार्वजनिक गरेको छ ।

क्या कहती है स्टडी?

अनुसन्धान अनुसार यदि तपाई स्पाइसी प्रेमी हुनुहुन्छ, तपाईलाई मसालेदार खाना खान मनपर्छ भने आशंका यो हुन्छ कि बेडरुममा पनि आफ्नो सेक्स लाइफ स्पाइसी र रोमाञ्चक हुन्छ ।
एक पोलको तर्फबाट गरिएको सर्वेक्षणको नतिजाले भन्छ – धेरै पिरो खान मनपराउनेहरु कम पिरो खान मन पराउनेको तुलनामा धेरै सेक्स गर्छन । उक्त सर्वेक्षणमा २ हजार व्यक्ति समावेश थिए । उनीहरुलाई लाइफस्टाइल, पर्सनालिटि र खानामा पिरोयुक्त र मसालेदार मनपराउनेजस्ता प्रश्नहरु सामेल थिए ।

सर्वेक्षणको नतिजाले अर्काे आश्चर्यजनक तथ्य सार्वजनिक गरेको छ । जो व्यक्ति आफ्नो खानाको स्वाद बढाउनको लागि हट सस र चिली थप गर्छन्, उनीहरु महिनामा ५.३ पटक सेक्स गर्ने गर्दछन् । जबकि पिरो बिलकुल नरुचाउनेहरु भने महिनामा ३.२ पटक सेक्स गर्ने गर्दछन् । यसबाट यो स्पष्ट हुन्छ कि पिरो मनपराउनेहरु धेरै सेक्स गर्दछन् ।

अडवेंचरस भी होते हैं

धेरै तिखो र पिरो खानाको सम्बन्ध बेडरुममा मात्र नभएर बाहिरी दुनियाँमा पनि उत्तिकै सम्बन्धित छ । पिरो मनपराउनेहरु पिरो मननपराउनेको तुलनामा धेरै यात्रा गर्छन्, धेरै खुशी रहन्छन्, धेरै सामाजिक हुन्छन्, धेरै एक्सरसाइज गर्छन् र धेरै रोमाञ्चक हुन्छन् ।

Loading...