२०७६ वैशाख १०

भोजपुरे युवा नबउदयमान कलाकार राजेन्द्र राईको नयाँ म्युजिक भिडियो सार्वजनिक

भोजपुर, १५ माघ । भोजपुरे युवा नबउदयमान कलाकार राजेन्द्र राईको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । बिदेशी भुमिमा रहेर पनि थोरै समय र छुट्टीको अन्तररालमै राईको नयाँ म्युजिक भिडियो सार्वजनिक गरेका हुन् । करिब ६ बर्ष प्रदेशमै बसोवास गरिरहेका राईले नेपाली गित संगीतलाई माया गर्दे आफ्नो भविष्य प्रदेशमा विताई रहे पनि उनीं गीत संगीतबाट टाढा जान सकेनन् ।
सानै उमेर देखि नै रुचि राख्ने र नेपाली गीतहरुको माया माया गर्ने राई हाल उनकै शब्द र रचनामा बनेको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको गरेका हुन् । गीतमा स्वर भने हाल चर्चामा रहेको रश्मी राईले दिएकी छिन भने संगीत र एरेन्जर सुमन राईले गरेका छन् । सुमन राईले नेपाली चलचित्र भट्टीमालाको संगीत पनि दिइसकेको छन् । राईले उक्त भिडियोमा आफैंले आर्टिस रोल समेत गरेका छन् । उनलाई साथ दिनेमा सुस्मा लिम्बू छिन् । बेस्ट पर्दामा निकै अगाडि आहुन सफल सुस्मा लिम्बुको दर्जन भन्दा बढी नेपाली म्युजिक भिडियोमा काम गरिसकेकी छिन् । सुस्मा लिम्बुले भने यो गितमा क्यामेरा डाइरेक्टर गर्नु भएको छ् । दुर्गा बान्तावा राईले करिब ६ बर्ष अगाडिनै मलेसिया एक कम्पनीमा कार्यरत रहेका थिए ।

भने यो छेत्रमा लागेको करिब ४ बर्ष सम्म नेपाली संगीतको क्षेत्रमा काम गर्दे आएका छन् । नेपाली म्युजिक भिडियोको गित छायांकन मलेसियामा आएर दुर्गा बान्तावा सबैको मन जितेको छन् । उनी हाल हाल नेपाल पुगिसकेको छन् । नेपाल मै फेरि केहि गर्ने सोचाइ रहेको उनी बताउछन् ।उक्त गीतमा रहेको छ मास्टरिङ मिसिङ मीन बिस्टको भने गित रेकर्ड हवाई एन्ड गित सङ्ग्रह रहेको छ ।

Loading...