२०७६ कार्तिक २६

राष्ट्रिय वाणिज्य वैक भोजपुरको ५४ औ वार्षिक उत्सव मनाईयो

भोजपुर, १० माघ । राष्ट्रिय वाणिज्य वैक भोजपुरको ५४ औ वार्षिक उत्सव विहिवार मनाईएको छ । भोजपु नगरपालिकाका मेयर कैलाश कुमार आलेको प्रमुख अतिथ्यमा उक्त वार्षिक उत्सव सम्पन्न गरिएको हो ।

वर्षिक उत्सवलाई सम्वोधन गर्दे मेयर आलेले वैकको नाफा भन्दा पनि सेवा प्रवाह गर्न मेयर आलेले आग्रह गरेका छन् । यस्तै । राष्ट्रिय वाणिज्य वैक भोजपुरका शाखा प्रबन्धक रविन कुमार श्रेष्ठले ढड्डालाई विस्थातिग गरी स्मार्ट वैँकिङ्ग प्रविधि मार्फत बैँक संचालन गरिरहेको बचाए ।

बैँकले जन्मोसवको अवसर पारेर भोजपुर शाखामा रहेर २० वर्ष निरन्तर सेवा प्रदान गर्ने दुई जना कर्मचारीलाई सम्मान समेत गरेको छ । सम्मान हुनेमा लगातार २० वर्ष भोजपुर शाखामा रहि निरन्तर सेवा दिने राजनकुमार श्रेष्ठ र कल्पना राणलाई सम्मान गरेको छ ।

Loading...