बिबाहको तयारीमा रहेका जोडी नायक आयुष्मान देश्राज जोशी र नायिका प्रियंका कार्की अभिनित नया गीत ` थोरै माया म दिउला ´ को म्युजिक भिडियो सार्वजनिक भएको छ ।
सार्वजनिक यस गीतमा दिपक राज पाण्डे र गायिका मेलिना राईको सुमधुर आवाज रहेको छ भने गीतमा शक्ति छेत्रीको एकल शब्द रचनामा संगीतकार राजन राज सिवाकोटीको संगीत रहेको छ र यस गीतमा साहस शाक्यको एरेन्ज रहेको छ ।
सिनेमाटोग्राफर नवराज उप्रेतीले खिचेको अनि सुरेन्द्र बसेल र सुबोल थापाको कोरियोग्राफी रहेको यस गीतको म्युजिक भिडियोमा प्रियंका र आयुष्मानको जोडी निकै आकर्षण देखिएको छ ।
संचारकर्मी तथा चलचित्र `सुश्री सम्पति ´का डेब्यु निर्देशक र म्युजिक भिडियो निर्देशनमा अब्बल निर्देशक सुब्रतराज आचार्यले निर्देशन गरेको यस गीतको म्युजिक भिडियोलाइ नबिन निरौलाले सम्पादन गरेका छन ।
भोजपुर, ५ फागुन । भोजपुरको समृद्धिका लागि...
गोकुल भुजेल, भोजपुर । भोजपुर जिल्ला स्थीत अरुण...
भोजपुर, ३ फागुन । भोजपुरको साल्पासिलिछो गाउपालिमा...
संखुवासभा, फागुन २ –धार्मिक एकताको ज्ञान महायज्ञमा...
भोजपुर, २ फागुन । जिल्ला अदालत भोजपुरमा...
पछिल्लो समय संखुवासभालाई खेलकुद हवको रुपमा विकास...
काठमाडाैँ, २९ माघ । नेपाली कांग्रेसका प्रभावशाली...