२०७६ भदौ १

लिम्बु कथानक चलचित्र थेत्लङ मनगलवार देखि सुटिङ सुरु

प्रकाश पाक्साँवा
तेह्रथुम २९ पुस । लिम्बु कथानक चलचित्र थेत्लङ मनगलवार देखि सुटिङ सुरु हुने भएको छ । चलचित्रको मुख्य भुमिकामा विशाल सेनेहाङ लिम्बू,दिब्या लिम्बू रहने भएका छन । निर्देशक किशोर सुब्बा निर्देशन रहेको चलचित्रको निर्माता मनि ताम्लिङ र बिराज लिम्बूले गर्ने भएका छन ।

कोरियोग्राफर दिनेश माङमु रहेको चलचित्रमा कथा देउमान लिम्बू ( होन्दक) र पटकथा सम्वाद सागर केरुङको रहने भएको छ । ंसगित मनि तामलिङ , कुल्बा सुब्बा ,राजु आङदेम्बे र पबिन आङदेम्बेको रहने भएको छ । त्यस्तै मनु नेम्वाङ,मनि ताम्लिङ,बिष्णु चेम्जोङ,गङगा फियाक र राम आङदेम्बेको स्वर रहने भएको छ । हेमन योन्जनको छायांकन रहेको चलचित्र पश्चीम सिकिमबाट यही मंगलबारबाट सुरु हुने भएको छ ।

Loading...