२०७६ असार ४

नेकपा र राजपाबाट महिला हस्तीहरु कांग्रेसमा प्रवेश

सिमरा, २९ जेठ । सिमरामा नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० र राष्ट्रिय जनता पार्टी राजपा नेपालबाट महिला हस्तीहरु नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।

नेपाली काँग्रेस जितपुर सिमरा उपमहानगरपालिका “वडा न ७ जितपुर” बाराद्वारा मंगलबार सोही वडामा आयोजित विशेष कार्यक्रममा नेकपा ९तत्कालीन एमाले० बाट शीतल आचार्य, नेकपा ९तत्कालीन माओवादी केन्द्र० बाट नीलम शाह र राजपाबाट रन्जना झा गरी ३ जना महिला हस्तीहरु नेपाली काँग्रेसमा प्रबेश गरेका छन् ।

उनीहरुलाई नेपाली काँग्रैसका नेता शोभाकर पराजुलीसहितका नेताहरुले अबिर,फूल र खादा लगाइ पार्टीमा स्वागत गरे ।

Loading...