२०७६ असोज ३

गायिका सुमिनाको आउँदैछ मन छु्ने यस्तो गीत – हेर्नुहोस् भिडियो

धनकुटा । भर्खर मात्रै गायन यात्रामा पाइला टेकेकी पाख्रीवास नगरपालिका वडा नं. ७ मुगा, धनकुटाकी सुमिना बराइलीले केही म्यूजिक गीत रेकर्ड गराई सकेकी छन ।

मिठो स्वरकी धनी सुमिना बाल्यकालदेखि नै गायनमा रुची राख्ने गर्थिन् । अहिले त्यही स्वरको सदुपयोग गर्दै एक पछि अर्को गर्दै गीत रेकर्डिङमा लागेकी छन् । अध्ययनसंगै गायनमा लागेकी उनी गायनलाईनै भविश्य बनाऊने सोच लिएर अगि बढेको बताएकीछन ।

युवतीको यौनवस्था प्रवेशमा अनुभब हुने उत्सुकता र चन्चलतालाई ऊजागर गर्दै ‘वाला पन भाग्दै’ रेकर्ड गराएकी छन जुन गीतलाई धनकुटा खबरले चाँढै बजारमा ल्याऊने भएको छ ।

गीतमा टिपिकल शब्दभएकोले शब्दअनुसार लय भर्ने प्रयास गरेको बताऊदै संगितकार साजन राईले सम्पूर्ण टीमले नै गीतलाई न्याय दिने प्रयास गरेको बताएका छन । हेर्नुहोस् गायीका र संगितकार भनाई – कस्तो बन्यो गीत ?

Loading...