२०७६ असार ४

हलिउड सुपरस्टार “२६ बर्षिया सेलेना”ले ६८ बर्षका मुर्रेसँग किन गर्दैछिन् “बिबाह”

एजेन्सी- हलिउडकि सुपरस्टार गायिका तथा नायिका सेलेना गोमेजले बिबाह गर्ने जनाईएको छ । उनले ६८ बर्षिय बिल मुर्रेसँग बिबाह गर्ने जनाईएको छ । सेलेना भर्खरै २६ वर्ष पुगिन् ।

आफ्नो ‘ब्युटीनेस’मार्फत संसारको ध्यान आफुतिर केन्द्रित गर्न सफल भईन । अहिले फेरी उनी फेरि अर्को एक खुलासाका कारण सबैको चर्चाका विषय बनेकी छिन् । सेलेनाले इन्स्टाग्राममा कान्स फिल्म फेस्टिभलमा सहभागी भएका तस्वीरहरु शेयर गर्दै एउटा तस्वीरमा क्याप्सन लेखिन् – “बाइ द वे, बिल मुर्रे एण्ड आई आर गेटिङ म्यारिड” ।

यसअघि भने सेलेनाले गायक जस्टिन बिबरसँग लामो समय सम्बन्ध जोडेकी थिइन् । पछिल्लो समयमा आएर यी दुई बीचको सम्बन्ध टुटेको थियो । त्यसपछि सेलेना लामो समय प्रेमबाट टाढा रहे पनि उनको नाम अन्य कलाकारसँग पनि जोडिएर आएको थियो ।

६८ वर्षीय बिल मुर्रेले एक अन्तर्वार्तामा गोमेजको खुलेर तारिफ गरेका थिए । उनले आफू निकै मन पर्ने र सेलेना दयालु स्वभावको भएको बताएका थिए । यता अर्को समाचार एजेन्सीले भने मुर्रेसँग बिहे गर्ने भनेर सेलेनाले मजाक गरेको बताएको छ ।

यो बिषयमा विभिन्न टिप्पणीहरु गरिएको छ । कतिपयले जोक्स गरेको भनेका छन भने कतिपयले करोडौं फ्यानहरुलाई मूर्ख बनाएको बताएका छन ।

यहु डट कम
Selena Gomez Jokes About Marriage to Bill Murray Following Canoodling at Cannes

पिन्क भिल्ला डट कम
Cannes 2019: Selena Gomez is getting married to THIS actor? Here’s what is going on….

Selena Gomez was attending Cannes 2019. The actress and singer was at the 72nd Cannes Film Festival to promote her movie The Dead Don’t Die with Bill Murray.

क्यानोई डट कम
The singer and actress is heading home from her first Cannes Film Festival after opening her new film there on Tuesday, and it appears she had a blast hanging out with old Bill.

आइ बि टाईम्स डट को डट ईन
Fans should note that Selena Gomez is not getting married to Bill Murray — it is that her pictures are so adorable and candid, that she teased her millions of fans with the caption.

Loading...