२०७६ कार्तिक २६

संगीतकार अविनाश राईको दाईकी साली म्युजिक भिडियो सार्वजानीक (भिडियो सहित)

भोजपुर, ६ जेठ । नव उदयमान गीतकार तथा संगीतकार अविनाश राईको दाईकी साली वोलको गितको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

सार्वजनिक भएको उक्त गीत सिम्पल किरातीको शव्द रहेको छ भने संगीत अविनाश राई र स्वार भने प्रनिश बुढाथोकीले दिएका छन् । यस गीतको म्यूजिक भिडियोमा शुनिल क्षेत्री, एलिशा शर्मा र भोजपुरे उदयमान मोडेल करण श्रेष्ठले अभिनय गरेका छन् ।

नरेन्द्र वियोगीले एरेन्ज गरेको उक्त म्यूजिक भिडियो डाइरेक्टर अनुप चापागाईले गरेका छन् भने भिडियो सम्पादन विकाश दाहालले गरेको छन् । संगीतकार अविनाश राईले एक दर्जन भन्दा बढि गीमा संगीत भरीसकेका छन् ।
भिडियो म्यूजिक आईबाट र्सावजनिक गरिएको छ ।

भिडियो हेर्नुृहोस्

Loading...