२०७६ जेष्ठ १०

राष्ट्रपतिकी छोरीलाई यौन प्रस्ताव राख्ने यी रहेछन् हेर्नुहोस्

भारतमा राष्ट्रपतिकी छोरीलाई सामाजिक सञ्जाल मार्फत एक ब्यक्तिले अश्लिल मेसेज पठाएपछि हंगामा मच्चिएको छ । भारतका राष्ट्रपति प्रणव मुखर्जकी छोरी शर्मिष्ठा मुखर्जीलाई प्रथा मण्डल नामका ब्यक्ति अश्लिल मेसेज गरेका हुन् ।

इनबक्समा त्यस्तो मेसेज देखेपछि शर्मिष्ठाले पहिले त ति ब्यक्तिलाई ब्लक गर्ने अथवा इगनोर गर्ने बिचार गरेकी थिइन् । तर चुप बस्दा अन्यलाई आफुलाई जस्तै तनाव दिन सक्ने हुँदा सामाजिक सञ्जाल मार्फतनै सार्वजनिक गर्ने बिचार गरिन् ।

त्यसपछि उनले अश्लील म्यासेज पठाउने व्यक्तिको म्यासेज नै सार्वजनिक गरिदिईन् ।

Loading...