२०७६ साउन ५

सेञ्चुरी बैंकद्वारा नयाँ बर्षको क्यालेन्डर सार्वजनिक

काठमाण्डौ, १८ चैत । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले २०७६ सालको क्यालेन्डर सार्वजनिक गरेको छ । बैंकले चैत्र १७ गते एक समारोहबीच बैंकका अध्यक्ष राजेश कुमार श्रेष्ठले बिमोचन गरेका हुन ।

क्यालेन्डर ‘ख्ष्कष्त ल्भउब िद्दण्द्दण्’ को सन्दर्भमा सातवटा प्रदेशहरुमा रहेको पर्यटकिय स्थलहरुलाई समेटिएर तयार पारिएको छ । उक्त क्यालेन्डरमा नेपाल सरकारबाट स्विकृत बिदाहरु तथा चाडपर्वहरु समेत उल्लेख गरिएको छ ।

बैंकले काठमाडौं उपत्यकामा १३ शाखाहरु र ६ वटा एक्स्टेन्सन काउन्टरहरु र उपत्यका बाहिर ९८ शाखाहरु र २ वटा एक्स्टेन्सन काउन्टरहरु साथै १३ वटा शाखारहित बैंकिङ्ग गरी जम्मा १३२ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।

Loading...