२०७६ साउन ५

निर्माता बितरक कलाकार हेमराज के सि (डिस्टु बिटर) मा निकै सक्रिय

निर्माता बितरक कलाकार हेमराज के सि निकै सक्रिय देखिएका छन् । बिगत छ बर्षा देखी सक्रिय रहेका निर्माता बितरक कलाकार हेमराज के सि अहिले भनी बितरक (डिस्टु बिटर) मा सक्रियताका साथ लागी परेका छन् ।

सिम्ली १ रुकुममा जन्मिएका के सी कलाकारीता क्षेत्रमा निकै रुचाउथे । उनले कलाकारीता क्षेत्रबाट नै केहि गर्छु भन्ने सोचका साथ कलाकारीतामा लागेको हेमराज कि सिले बताए ।

उनले कलाकारीता क्षेत्रमा लागि रहदा सफल्ता भने पाउन सकेनन् । उनी कलकारीतामा सफल नभए पनि उक्त क्षेत्र छोड्न भने मन भने उनीलाई थिएन । कलकारीता क्षेत्र छाड्नै नसके पछि उनी निर्माण बितरन तिर लागेकोउनले बताए ।

पछिलो समयमा चलचित्र बहिराको राइट किन्ने निर्माता बितरनहरुको हानथाप हुदै अएको छ । यसैक्रममा के सिले प्रदिप खड्कासंग अबिनित चलचित्र लभ स्टुशन आफुले अस्ट्रेलिया राइट केनेको बताए ।

Loading...